काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी निर्माणाधिन धरहरा, रानीपोखरी, बालगोपालेश्वर मन्दिर र दरवार हाई स्कुलको अवलोकन गरेकी छन्।

पुनःनिर्माण हुँदै गरेको उक्त सम्पदा अवलोनको लागि आज राष्ट्रपति भण्डारी रत्नपार्कस्थित रानी पोखरी, दरवार हाई स्कुल र सुन्धारास्थित धरहरा पुगेकी थिइन्। दरवार हाई स्कुलमा राष्ट्रपति भण्डारीलाई चिनियाँ राजदूत हाेउ यान्छीले स्वागत गरेकी थिइन। दरवार हाई स्कुल चीनकाे सहयाेगमा पुननिर्माण भएकाे हाे।

अवलोकनको क्रममा भण्डारीलाई र राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवाली र काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पुननिर्माणको काम बारे जानकारी गराएका  थिए।

वि.सं. २०७२ को भूकम्पमा भत्किएको धरहरा र रानीपोखरी धमाधम निर्माण भइरहेको छ। रानीपोखरीमा भूकम्प गएकै दिन पारेर आगामी १२ बैशाखमा पानी भर्ने योजना पुननिर्माण प्राधिकरणको छ।

" />  काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी निर्माणाधिन धरहरा, रानीपोखरी, बालगोपालेश्वर मन्दिर र दरवार हाई स्कुलको अवलोकन गरेकी छन्।

पुनःनिर्माण हुँदै गरेको उक्त सम्पदा अवलोनको लागि आज राष्ट्रपति भण्डारी रत्नपार्कस्थित रानी पोखरी, दरवार हाई स्कुल र सुन्धारास्थित धरहरा पुगेकी थिइन्। दरवार हाई स्कुलमा राष्ट्रपति भण्डारीलाई चिनियाँ राजदूत हाेउ यान्छीले स्वागत गरेकी थिइन। दरवार हाई स्कुल चीनकाे सहयाेगमा पुननिर्माण भएकाे हाे।

अवलोकनको क्रममा भण्डारीलाई र राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवाली र काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पुननिर्माणको काम बारे जानकारी गराएका  थिए।

वि.सं. २०७२ को भूकम्पमा भत्किएको धरहरा र रानीपोखरी धमाधम निर्माण भइरहेको छ। रानीपोखरीमा भूकम्प गएकै दिन पारेर आगामी १२ बैशाखमा पानी भर्ने योजना पुननिर्माण प्राधिकरणको छ।

"> राष्ट्रपति भण्डारीले गरिन् धरहरा र रानीपोखरी पुननिर्माणको अवलोकन [तस्वीरहरू]: Dekhapadhi
राष्ट्रपति भण्डारीले गरिन् धरहरा र रानीपोखरी पुननिर्माणको अवलोकन [तस्वीरहरू]
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी निर्माणाधिन धरहरा, रानीपोखरी, बालगोपालेश्वर मन्दिर र दरवार हाई स्कुलको अवलोकन गरेकी छन्।

पुनःनिर्माण हुँदै गरेको उक्त सम्पदा अवलोनको लागि आज राष्ट्रपति भण्डारी रत्नपार्कस्थित रानी पोखरी, दरवार हाई स्कुल र सुन्धारास्थित धरहरा पुगेकी थिइन्। दरवार हाई स्कुलमा राष्ट्रपति भण्डारीलाई चिनियाँ राजदूत हाेउ यान्छीले स्वागत गरेकी थिइन। दरवार हाई स्कुल चीनकाे सहयाेगमा पुननिर्माण भएकाे हाे।

अवलोकनको क्रममा भण्डारीलाई र राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवाली र काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पुननिर्माणको काम बारे जानकारी गराएका  थिए।

वि.सं. २०७२ को भूकम्पमा भत्किएको धरहरा र रानीपोखरी धमाधम निर्माण भइरहेको छ। रानीपोखरीमा भूकम्प गएकै दिन पारेर आगामी १२ बैशाखमा पानी भर्ने योजना पुननिर्माण प्राधिकरणको छ।

प्रतिक्रिया दिनुहोस्