काठमाडाैं। नेपाल कानून व्यवसायी परिषद्को पार्षद (काउन्सिलर) पदका लागि मतदान शुरु भएको छ । निर्वाचन समन्वय समितिका संयोजक शिव रिजालले सात प्रदेशको २५ वटै मतदान केन्द्रबाट १० बजे मतदान शुरु भएको जानकारी दिए।

काठमाडौँमा निर्वाचन केन्द्रका सात हजार ६० मतदाता रहेका छन्।

काठमाडौंको मतदान केन्द्र सर्वोच्च अदालत परिसरमा रहेको छ। देशभर निर्वाचन केन्द्रबाट करिब १० हजार ३४५ वरिष्ठ अधिवक्ता र अधिवक्ताले मतदान गर्दैछन्।

वाग्मती प्रदेशमा बृहत् प्रगतिशील एवं समावेशी समूहबाट वरिष्ठ अधिवक्ता डा। चन्द्रकान्त ज्ञवाली र बृहत् लोकतन्त्रवादी कानून व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता गुणनिधि न्यौपाने चुनावी प्रतिस्पर्धामा छन्।

प्रत्येक प्रदेशमा एकरएकजना काउन्सिलर पदका लागि सात प्रदेशबाट दुई/दुई जना गरी चौधले उम्मेदवारी दिएका छन् । प्रदेश नं १ बाट देवेन्द्र कोइराला र प्रेमप्रसाद पोखरेल, प्रदेश नं २ बाट उमेशकुमार यादव र श्यामकुमार मिश्र, गण्डकी प्रदेशबाट मुकुन्दराज अर्याल र नारायणप्रसाद आचार्य, प्रदेश नं ५ बाट बाबुराम पाण्डे र सीताराम अग्रवाल, कर्णाली प्रदेशबाट दमनराज बम र रामबाबु विसी र सुदूरपश्चिम प्रदेशबाट प्रकाशबहादुर पाण्डेय र खगेन्द्रराज जोशीले उम्मेदवारी दिएका छन्।

सातजना परिषद् सदस्यका लागि सो निर्वाचनमा कानून व्यवसायमा निरन्तर १० वर्ष काम गरेको कानून व्यवसायीले मात्र उम्मेदवार दिन पाउने कानूनी व्यवस्था रहेको छ। ती काउन्सलरको कार्यकाल पाँच वर्षको हुनेछ।

नेपाल कानून व्यवसायी परिषदमा १३ सदस्य रहने व्यवस्था छ। जसमा महान्यायाधिवक्ता, अध्यक्ष नेपाल बार एशोसिएशनका अध्यक्ष परिषद्को उपाध्यक्ष, सर्वोच्च रजिष्ट्रार, त्रिविको कानून सङ्कायको डीन, सात प्रदेशबाट एकरएक जना पार्षद सदस्य गरी सात जना र बारले मनोनीत गरेको दुई जना गरी जम्मा १३ जना परिषद् सदस्य रहने कानूनी व्यवस्था छ ।

परिषद्ले कानून व्यवसायीका लागि आवश्यक आचारसंहिता बनाई लागू गर्ने र कानून व्यवसायीको हकहित संरक्षणको काम गर्छ।

" /> काठमाडाैं। नेपाल कानून व्यवसायी परिषद्को पार्षद (काउन्सिलर) पदका लागि मतदान शुरु भएको छ । निर्वाचन समन्वय समितिका संयोजक शिव रिजालले सात प्रदेशको २५ वटै मतदान केन्द्रबाट १० बजे मतदान शुरु भएको जानकारी दिए।

काठमाडौँमा निर्वाचन केन्द्रका सात हजार ६० मतदाता रहेका छन्।

काठमाडौंको मतदान केन्द्र सर्वोच्च अदालत परिसरमा रहेको छ। देशभर निर्वाचन केन्द्रबाट करिब १० हजार ३४५ वरिष्ठ अधिवक्ता र अधिवक्ताले मतदान गर्दैछन्।

वाग्मती प्रदेशमा बृहत् प्रगतिशील एवं समावेशी समूहबाट वरिष्ठ अधिवक्ता डा। चन्द्रकान्त ज्ञवाली र बृहत् लोकतन्त्रवादी कानून व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता गुणनिधि न्यौपाने चुनावी प्रतिस्पर्धामा छन्।

प्रत्येक प्रदेशमा एकरएकजना काउन्सिलर पदका लागि सात प्रदेशबाट दुई/दुई जना गरी चौधले उम्मेदवारी दिएका छन् । प्रदेश नं १ बाट देवेन्द्र कोइराला र प्रेमप्रसाद पोखरेल, प्रदेश नं २ बाट उमेशकुमार यादव र श्यामकुमार मिश्र, गण्डकी प्रदेशबाट मुकुन्दराज अर्याल र नारायणप्रसाद आचार्य, प्रदेश नं ५ बाट बाबुराम पाण्डे र सीताराम अग्रवाल, कर्णाली प्रदेशबाट दमनराज बम र रामबाबु विसी र सुदूरपश्चिम प्रदेशबाट प्रकाशबहादुर पाण्डेय र खगेन्द्रराज जोशीले उम्मेदवारी दिएका छन्।

सातजना परिषद् सदस्यका लागि सो निर्वाचनमा कानून व्यवसायमा निरन्तर १० वर्ष काम गरेको कानून व्यवसायीले मात्र उम्मेदवार दिन पाउने कानूनी व्यवस्था रहेको छ। ती काउन्सलरको कार्यकाल पाँच वर्षको हुनेछ।

नेपाल कानून व्यवसायी परिषदमा १३ सदस्य रहने व्यवस्था छ। जसमा महान्यायाधिवक्ता, अध्यक्ष नेपाल बार एशोसिएशनका अध्यक्ष परिषद्को उपाध्यक्ष, सर्वोच्च रजिष्ट्रार, त्रिविको कानून सङ्कायको डीन, सात प्रदेशबाट एकरएक जना पार्षद सदस्य गरी सात जना र बारले मनोनीत गरेको दुई जना गरी जम्मा १३ जना परिषद् सदस्य रहने कानूनी व्यवस्था छ ।

परिषद्ले कानून व्यवसायीका लागि आवश्यक आचारसंहिता बनाई लागू गर्ने र कानून व्यवसायीको हकहित संरक्षणको काम गर्छ।

"> काउन्सिलर छनौटको लागि मतदान शुरु, ७ पदका लागि १४ जनको उम्मेदवारी: Dekhapadhi
काउन्सिलर छनौटको लागि मतदान शुरु, ७ पदका लागि १४ जनको उम्मेदवारी
काठमाडाैं। नेपाल कानून व्यवसायी परिषद्को पार्षद (काउन्सिलर) पदका लागि मतदान शुरु भएको छ । निर्वाचन समन्वय समितिका संयोजक शिव रिजालले सात प्रदेशको २५ वटै मतदान केन्द्रबाट १० बजे मतदान शुरु भएको जानकारी दिए।

काठमाडौँमा निर्वाचन केन्द्रका सात हजार ६० मतदाता रहेका छन्।

काठमाडौंको मतदान केन्द्र सर्वोच्च अदालत परिसरमा रहेको छ। देशभर निर्वाचन केन्द्रबाट करिब १० हजार ३४५ वरिष्ठ अधिवक्ता र अधिवक्ताले मतदान गर्दैछन्।

वाग्मती प्रदेशमा बृहत् प्रगतिशील एवं समावेशी समूहबाट वरिष्ठ अधिवक्ता डा। चन्द्रकान्त ज्ञवाली र बृहत् लोकतन्त्रवादी कानून व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता गुणनिधि न्यौपाने चुनावी प्रतिस्पर्धामा छन्।

प्रत्येक प्रदेशमा एकरएकजना काउन्सिलर पदका लागि सात प्रदेशबाट दुई/दुई जना गरी चौधले उम्मेदवारी दिएका छन् । प्रदेश नं १ बाट देवेन्द्र कोइराला र प्रेमप्रसाद पोखरेल, प्रदेश नं २ बाट उमेशकुमार यादव र श्यामकुमार मिश्र, गण्डकी प्रदेशबाट मुकुन्दराज अर्याल र नारायणप्रसाद आचार्य, प्रदेश नं ५ बाट बाबुराम पाण्डे र सीताराम अग्रवाल, कर्णाली प्रदेशबाट दमनराज बम र रामबाबु विसी र सुदूरपश्चिम प्रदेशबाट प्रकाशबहादुर पाण्डेय र खगेन्द्रराज जोशीले उम्मेदवारी दिएका छन्।

सातजना परिषद् सदस्यका लागि सो निर्वाचनमा कानून व्यवसायमा निरन्तर १० वर्ष काम गरेको कानून व्यवसायीले मात्र उम्मेदवार दिन पाउने कानूनी व्यवस्था रहेको छ। ती काउन्सलरको कार्यकाल पाँच वर्षको हुनेछ।

नेपाल कानून व्यवसायी परिषदमा १३ सदस्य रहने व्यवस्था छ। जसमा महान्यायाधिवक्ता, अध्यक्ष नेपाल बार एशोसिएशनका अध्यक्ष परिषद्को उपाध्यक्ष, सर्वोच्च रजिष्ट्रार, त्रिविको कानून सङ्कायको डीन, सात प्रदेशबाट एकरएक जना पार्षद सदस्य गरी सात जना र बारले मनोनीत गरेको दुई जना गरी जम्मा १३ जना परिषद् सदस्य रहने कानूनी व्यवस्था छ ।

परिषद्ले कानून व्यवसायीका लागि आवश्यक आचारसंहिता बनाई लागू गर्ने र कानून व्यवसायीको हकहित संरक्षणको काम गर्छ।

प्रतिक्रिया दिनुहोस्