आईसीसी क्रिकेट विश्वकप लिग–२ : अमेरिकाले नेपालविरुद्ध फिल्डिङ गर्दै
<p>काठमाडौं। आईसीसी क्रिकेट विश्वकप लिग–२ मा आज नेपाल र अमेरिका आमने-सामने हुँदैछन्। दुवै देशका टोली आज कीर्तिपुर मैदानमा एक दशकपछि प्रतिस्पर्धा गर्दैछन्। </p>
<p>अमेरिकाले टस जितेर फिल्डिङ रोजेको छ। </p>
प्रतिक्रिया दिनुहोस्
