काठमाडौं। दिल्ली विधान सभाको चुनाव आज हुँदैछ। ७० सिटका लागि हुन लागेको दिल्ली विधान सभा चुनावमा विहान ८ बजेदेखि मतदान हुँदैछ। चुनावको परिणाम २८ माघमा आउनेछ।
१ करोड ४७ लाख ८६ हजार ३८२ मतदाता रहेको दिल्लीमा विधान सभा चुनावका लागि आम आदमी पार्टी ,भाजपा र कांग्रेस नै मूख्य प्रतिस्पर्धी छन्। ७० विधानसभा सदस्यका लागि ६७२ जना उम्मेदवार चुनावी मैदानमा छन्।
अहिले दिल्लीमा आम आदमी पार्टीको सरकार छ। उसको ६४ विधायक छन्। भाजपाका ४ विधायक छन् भने २ विधायक अन्य दलका छन्। आम आदमी पार्टीको सरकार आउनुभन्दा पहिलो कांग्रेसकी शिला दीक्षित १५ वर्ष दिल्लीको मुख्यमन्त्री थिइन्। भाजपा भने २० वर्षदेखि दिल्लीको सत्ता बाहिर छ। एजेन्सीको सहयोगमा
" /> काठमाडौं। दिल्ली विधान सभाको चुनाव आज हुँदैछ। ७० सिटका लागि हुन लागेको दिल्ली विधान सभा चुनावमा विहान ८ बजेदेखि मतदान हुँदैछ। चुनावको परिणाम २८ माघमा आउनेछ।१ करोड ४७ लाख ८६ हजार ३८२ मतदाता रहेको दिल्लीमा विधान सभा चुनावका लागि आम आदमी पार्टी ,भाजपा र कांग्रेस नै मूख्य प्रतिस्पर्धी छन्। ७० विधानसभा सदस्यका लागि ६७२ जना उम्मेदवार चुनावी मैदानमा छन्।

">