काठमाडौं। नभेष चित्रकारले ‘आइएमई–ग्लाेबल–आइएमई बैंक फोटो अफ द इयर’ को उपाधि जितेका छन्।  हाइड्रोसेफालुस रोगका कारण मृत्यु भएका बरियारपुर रौतहटका दुई वर्षिय बालक बजरंगी मिश्रले आफ्नी आमालाई मृत्यु पहिले हात हल्लाउँदै गरेको नभेषले खिचेको फोटो यो वर्ष उत्कृष्ट ठहर भएको हो।

नेपाल स्माइल विधामा सुरज श्रेष्ठ, डेली लाइफ विधामा गोपेन राई (देखापढी डट कम), न्युज विधामा दिपेन श्रेष्ठ, नेचर एन्ड वाइल्ड लाइफमा नभेष चित्रकार, स्पोर्ट्स विधामा विकास द्धारे र फोटो स्टोरीमा नभेष चित्रकारको फोटो पहिलो भएको छ।  त्यस्तै सुबिर थापाको फोटो कल्चर एण्ड टुरिजम विधामा पहिलो भएको छ।

एजेन्सी फ्रान्स प्रेस (एएफपी) का साउथ एशिया प्रमुख वरिष्ठ फोटो पत्रकार जोअल सामदको अध्यक्षता रहेको निर्णायक मण्डलले उत्कृष्ट फोटो छानेको हो । ‘आइएमई–ग्वोबल–आइएमई बैंक फोटो  अफ द इयर’ विजेताले नगद १ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । त्यस्तै प्रत्येक विधाका प्रथम, द्वितीय र तृतीय हुनेले नगद क्रमशः ३०, २० र १० हजार रुपैयाँ  प्राप्त गरेका छन् ।

नेपाल पर्यटन बोर्डको सहकार्य तथा आइएमई र ग्लोबल आइएमई बैंकको मुख्य प्रायोजनमा फोटो प्रतियोगिता फोटो पत्रकार क्लबले प्रतियोगिता आयोजना गरेको हो।

" /> काठमाडौं। नभेष चित्रकारले ‘आइएमई–ग्लाेबल–आइएमई बैंक फोटो अफ द इयर’ को उपाधि जितेका छन्।  हाइड्रोसेफालुस रोगका कारण मृत्यु भएका बरियारपुर रौतहटका दुई वर्षिय बालक बजरंगी मिश्रले आफ्नी आमालाई मृत्यु पहिले हात हल्लाउँदै गरेको नभेषले खिचेको फोटो यो वर्ष उत्कृष्ट ठहर भएको हो।

नेपाल स्माइल विधामा सुरज श्रेष्ठ, डेली लाइफ विधामा गोपेन राई (देखापढी डट कम), न्युज विधामा दिपेन श्रेष्ठ, नेचर एन्ड वाइल्ड लाइफमा नभेष चित्रकार, स्पोर्ट्स विधामा विकास द्धारे र फोटो स्टोरीमा नभेष चित्रकारको फोटो पहिलो भएको छ।  त्यस्तै सुबिर थापाको फोटो कल्चर एण्ड टुरिजम विधामा पहिलो भएको छ।

एजेन्सी फ्रान्स प्रेस (एएफपी) का साउथ एशिया प्रमुख वरिष्ठ फोटो पत्रकार जोअल सामदको अध्यक्षता रहेको निर्णायक मण्डलले उत्कृष्ट फोटो छानेको हो । ‘आइएमई–ग्वोबल–आइएमई बैंक फोटो  अफ द इयर’ विजेताले नगद १ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । त्यस्तै प्रत्येक विधाका प्रथम, द्वितीय र तृतीय हुनेले नगद क्रमशः ३०, २० र १० हजार रुपैयाँ  प्राप्त गरेका छन् ।

नेपाल पर्यटन बोर्डको सहकार्य तथा आइएमई र ग्लोबल आइएमई बैंकको मुख्य प्रायोजनमा फोटो प्रतियोगिता फोटो पत्रकार क्लबले प्रतियोगिता आयोजना गरेको हो।

"> मृत्युअघि आमालाई हात हल्लाउँदै गरेका बालकको फोटो उत्कृष्ट: Dekhapadhi
मृत्युअघि आमालाई हात हल्लाउँदै गरेका बालकको फोटो उत्कृष्ट
काठमाडौं। नभेष चित्रकारले ‘आइएमई–ग्लाेबल–आइएमई बैंक फोटो अफ द इयर’ को उपाधि जितेका छन्।  हाइड्रोसेफालुस रोगका कारण मृत्यु भएका बरियारपुर रौतहटका दुई वर्षिय बालक बजरंगी मिश्रले आफ्नी आमालाई मृत्यु पहिले हात हल्लाउँदै गरेको नभेषले खिचेको फोटो यो वर्ष उत्कृष्ट ठहर भएको हो।

नेपाल स्माइल विधामा सुरज श्रेष्ठ, डेली लाइफ विधामा गोपेन राई (देखापढी डट कम), न्युज विधामा दिपेन श्रेष्ठ, नेचर एन्ड वाइल्ड लाइफमा नभेष चित्रकार, स्पोर्ट्स विधामा विकास द्धारे र फोटो स्टोरीमा नभेष चित्रकारको फोटो पहिलो भएको छ।  त्यस्तै सुबिर थापाको फोटो कल्चर एण्ड टुरिजम विधामा पहिलो भएको छ।

एजेन्सी फ्रान्स प्रेस (एएफपी) का साउथ एशिया प्रमुख वरिष्ठ फोटो पत्रकार जोअल सामदको अध्यक्षता रहेको निर्णायक मण्डलले उत्कृष्ट फोटो छानेको हो । ‘आइएमई–ग्वोबल–आइएमई बैंक फोटो  अफ द इयर’ विजेताले नगद १ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । त्यस्तै प्रत्येक विधाका प्रथम, द्वितीय र तृतीय हुनेले नगद क्रमशः ३०, २० र १० हजार रुपैयाँ  प्राप्त गरेका छन् ।

नेपाल पर्यटन बोर्डको सहकार्य तथा आइएमई र ग्लोबल आइएमई बैंकको मुख्य प्रायोजनमा फोटो प्रतियोगिता फोटो पत्रकार क्लबले प्रतियोगिता आयोजना गरेको हो।

प्रतिक्रिया दिनुहोस्