पाल्पा। पाल्पाको माथागढी गाउँपालिकामा कर्मचारी अभावले कामकाजमा समस्या परेको छ। गाउँपालिकामा प्रशासन फाँटमा अधिकृत दुई, पाँचौं तहका सात, चौथो तहका पाँच गरी १४ र प्राविधिकतर्फ इञ्जिनियर एक, सवइञ्जिनियर पाँचौं चार, सहायक सवइञ्जिनियर चौथो ६ गरी ११ को दरबन्दी खाली छ।

गाउँपालिकाका आठ वडामध्ये एक वडामा मात्र वडा सचिव छन् बाँकी सात वडामा वडा सचिवको दरबन्दी खाली छ। यसले गर्दा वडा तथा गाउँपालिकाको काम प्रभावित बनेको छ। प्रशासनमा रहेका एक खरिदार संघमा समायोजन भएकाले रमाना लिने तयारीमा रहेको गाउँपालिकाले जनाएको छ। गाउँपालिकामा ३५ दरबन्दी रहे पनि चारमात्रै कर्मचारी भएपछि योजना सम्झौता, फरफारकदेखि सेवाग्राहीका काममा समस्या परेको छ।

गाउँपालिकामा लेखा शाखामा अधिकृतसहित चारको दरबन्दी छ तर, एकजना पनि कर्मचारी नहुँदा कारोबार बन्दजस्तै बनेको छ। गत पुस महीनादेखि आर्थिक कारोबारसमेत ठप्प छ। शिक्षा, कृषि र पशु शाखामा पनि कर्मचारी खाली छन्। सम्बन्धित शाखामा काम गर्ने कर्मचारी नहुँदा पशु शाखा र कृषि शाखाबाट हुने काम राम्रोसँग गर्न गाउँपालिकालाई समस्या परिरहेको छ।

कर्मचारीको दरबन्दी रहे पनि न्यून कर्मचारी हुँदा गाउँपालिका तथा वडा कार्यालयको काम गर्न समस्या परिरहेको गाउँपालिकाका अध्यक्ष सन्तोष थापामगर बताउँछन्।  सम्बन्धित निकायमा कर्मचारी पदपूर्तिका लागि पटकपटक माग गरे पनि सुनुवाइ नभएको उनकाे भनाइ छ।

कर्मचारी अभावले नागरिकले सहज सेवा पाएका छैनन्। योजनाका काम गर्न, फरफारकदेखि विभिन्न कार्य गर्न समस्या परिरहेको प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले बताए।

गाउँपालिका तथा वडा कार्यालयमा सेवा लिन पुगेका नागरिक कर्मचारी अभावका कारणले पटकपटक कार्यालयमा धाउनुपरेको छ।

" /> पाल्पा। पाल्पाको माथागढी गाउँपालिकामा कर्मचारी अभावले कामकाजमा समस्या परेको छ। गाउँपालिकामा प्रशासन फाँटमा अधिकृत दुई, पाँचौं तहका सात, चौथो तहका पाँच गरी १४ र प्राविधिकतर्फ इञ्जिनियर एक, सवइञ्जिनियर पाँचौं चार, सहायक सवइञ्जिनियर चौथो ६ गरी ११ को दरबन्दी खाली छ।

गाउँपालिकाका आठ वडामध्ये एक वडामा मात्र वडा सचिव छन् बाँकी सात वडामा वडा सचिवको दरबन्दी खाली छ। यसले गर्दा वडा तथा गाउँपालिकाको काम प्रभावित बनेको छ। प्रशासनमा रहेका एक खरिदार संघमा समायोजन भएकाले रमाना लिने तयारीमा रहेको गाउँपालिकाले जनाएको छ। गाउँपालिकामा ३५ दरबन्दी रहे पनि चारमात्रै कर्मचारी भएपछि योजना सम्झौता, फरफारकदेखि सेवाग्राहीका काममा समस्या परेको छ।

गाउँपालिकामा लेखा शाखामा अधिकृतसहित चारको दरबन्दी छ तर, एकजना पनि कर्मचारी नहुँदा कारोबार बन्दजस्तै बनेको छ। गत पुस महीनादेखि आर्थिक कारोबारसमेत ठप्प छ। शिक्षा, कृषि र पशु शाखामा पनि कर्मचारी खाली छन्। सम्बन्धित शाखामा काम गर्ने कर्मचारी नहुँदा पशु शाखा र कृषि शाखाबाट हुने काम राम्रोसँग गर्न गाउँपालिकालाई समस्या परिरहेको छ।

कर्मचारीको दरबन्दी रहे पनि न्यून कर्मचारी हुँदा गाउँपालिका तथा वडा कार्यालयको काम गर्न समस्या परिरहेको गाउँपालिकाका अध्यक्ष सन्तोष थापामगर बताउँछन्।  सम्बन्धित निकायमा कर्मचारी पदपूर्तिका लागि पटकपटक माग गरे पनि सुनुवाइ नभएको उनकाे भनाइ छ।

कर्मचारी अभावले नागरिकले सहज सेवा पाएका छैनन्। योजनाका काम गर्न, फरफारकदेखि विभिन्न कार्य गर्न समस्या परिरहेको प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले बताए।

गाउँपालिका तथा वडा कार्यालयमा सेवा लिन पुगेका नागरिक कर्मचारी अभावका कारणले पटकपटक कार्यालयमा धाउनुपरेको छ।

"> पाल्पा: गाउँपालिकामा कर्मचारी अभाव हुँदा समस्या: Dekhapadhi
पाल्पा: गाउँपालिकामा कर्मचारी अभाव हुँदा समस्या
पाल्पा। पाल्पाको माथागढी गाउँपालिकामा कर्मचारी अभावले कामकाजमा समस्या परेको छ। गाउँपालिकामा प्रशासन फाँटमा अधिकृत दुई, पाँचौं तहका सात, चौथो तहका पाँच गरी १४ र प्राविधिकतर्फ इञ्जिनियर एक, सवइञ्जिनियर पाँचौं चार, सहायक सवइञ्जिनियर चौथो ६ गरी ११ को दरबन्दी खाली छ।

गाउँपालिकाका आठ वडामध्ये एक वडामा मात्र वडा सचिव छन् बाँकी सात वडामा वडा सचिवको दरबन्दी खाली छ। यसले गर्दा वडा तथा गाउँपालिकाको काम प्रभावित बनेको छ। प्रशासनमा रहेका एक खरिदार संघमा समायोजन भएकाले रमाना लिने तयारीमा रहेको गाउँपालिकाले जनाएको छ। गाउँपालिकामा ३५ दरबन्दी रहे पनि चारमात्रै कर्मचारी भएपछि योजना सम्झौता, फरफारकदेखि सेवाग्राहीका काममा समस्या परेको छ।

गाउँपालिकामा लेखा शाखामा अधिकृतसहित चारको दरबन्दी छ तर, एकजना पनि कर्मचारी नहुँदा कारोबार बन्दजस्तै बनेको छ। गत पुस महीनादेखि आर्थिक कारोबारसमेत ठप्प छ। शिक्षा, कृषि र पशु शाखामा पनि कर्मचारी खाली छन्। सम्बन्धित शाखामा काम गर्ने कर्मचारी नहुँदा पशु शाखा र कृषि शाखाबाट हुने काम राम्रोसँग गर्न गाउँपालिकालाई समस्या परिरहेको छ।

कर्मचारीको दरबन्दी रहे पनि न्यून कर्मचारी हुँदा गाउँपालिका तथा वडा कार्यालयको काम गर्न समस्या परिरहेको गाउँपालिकाका अध्यक्ष सन्तोष थापामगर बताउँछन्।  सम्बन्धित निकायमा कर्मचारी पदपूर्तिका लागि पटकपटक माग गरे पनि सुनुवाइ नभएको उनकाे भनाइ छ।

कर्मचारी अभावले नागरिकले सहज सेवा पाएका छैनन्। योजनाका काम गर्न, फरफारकदेखि विभिन्न कार्य गर्न समस्या परिरहेको प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले बताए।

गाउँपालिका तथा वडा कार्यालयमा सेवा लिन पुगेका नागरिक कर्मचारी अभावका कारणले पटकपटक कार्यालयमा धाउनुपरेको छ।

प्रतिक्रिया दिनुहोस्