काठमाडौं। कञ्चनपुरमा आगलागीमा परेर १० वर्षीया बालिकाको मृत्यु भएको छ।

शुक्लाफाँटा नगरपालिका–१ भोरकुण्डा निवासी दीर्घबहादुर ऐरकी छोरी १० वर्षीया श्रृष्टि ऐरको मृत्यु भएको प्रहरीले जनाएको छ।

आज दिउँसो एक बजेतिर भएको घटनामा उनको मृत्यु भएको कञ्चनपुर प्रहरी प्रवक्ता, डीएसपी रविन्द्र पौडेलले जानकारी दिए।

आगलागीबाट घरमा रहेको पराल, काठ जलेर नष्ट भएको छ।

केही खानाका लागि बालिका घरभित्र गएको बेला आगलागीमा परेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।

के कति कारणले आगलागी भएको भन्ने खुलिनसकेको डीएसपी पौडेलले बताए।

" /> काठमाडौं। कञ्चनपुरमा आगलागीमा परेर १० वर्षीया बालिकाको मृत्यु भएको छ।

शुक्लाफाँटा नगरपालिका–१ भोरकुण्डा निवासी दीर्घबहादुर ऐरकी छोरी १० वर्षीया श्रृष्टि ऐरको मृत्यु भएको प्रहरीले जनाएको छ।

आज दिउँसो एक बजेतिर भएको घटनामा उनको मृत्यु भएको कञ्चनपुर प्रहरी प्रवक्ता, डीएसपी रविन्द्र पौडेलले जानकारी दिए।

आगलागीबाट घरमा रहेको पराल, काठ जलेर नष्ट भएको छ।

केही खानाका लागि बालिका घरभित्र गएको बेला आगलागीमा परेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।

के कति कारणले आगलागी भएको भन्ने खुलिनसकेको डीएसपी पौडेलले बताए।

"> आगलागीबाट १० वर्षकी बालिकाको मृत्यु: Dekhapadhi
आगलागीबाट १० वर्षकी बालिकाको मृत्यु
काठमाडौं। कञ्चनपुरमा आगलागीमा परेर १० वर्षीया बालिकाको मृत्यु भएको छ।

शुक्लाफाँटा नगरपालिका–१ भोरकुण्डा निवासी दीर्घबहादुर ऐरकी छोरी १० वर्षीया श्रृष्टि ऐरको मृत्यु भएको प्रहरीले जनाएको छ।

आज दिउँसो एक बजेतिर भएको घटनामा उनको मृत्यु भएको कञ्चनपुर प्रहरी प्रवक्ता, डीएसपी रविन्द्र पौडेलले जानकारी दिए।

आगलागीबाट घरमा रहेको पराल, काठ जलेर नष्ट भएको छ।

केही खानाका लागि बालिका घरभित्र गएको बेला आगलागीमा परेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।

के कति कारणले आगलागी भएको भन्ने खुलिनसकेको डीएसपी पौडेलले बताए।

प्रतिक्रिया दिनुहोस्