इटहरी। इटहरी क्षेत्रमा सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना हटाउन इटहरी उपमहानगरपालिकाले अभियान थालेको छ।

मेयर द्वारिकालाल चौधरीले इटहरी हलगडाको रोयल रिसोर्ट भत्काउन १५ दिनको अल्टिमेटम दिएका छन्।

रिर्सोट संचालकलले खोला मिचेर संरचना बनाएको बिषयमा इटहरी उपमहानगरले यसअघि पटक-पटक पत्र लेखेर भत्काउन भनेपनि अटेर गरेपछि नगरप्रहरीको सहयोगमा संचालक कार्कीलाई बोलाएर खोला मिचेर बनाइएका संरचना भत्काउन कागज गराईको मेयरका सहयोगी सूर्य चौधरीले जानकारी दिए।

त्यस्तै उपमहानगरको प्रवेशद्वार अगाडि सार्वजनिक जग्गा मिचेर निर्माण गरिएको बहुउद्धेश्य सहकारीका संचालकलाई पनि घरवहाल कर तिर्न पत्र लेखिएको छ।

" /> इटहरी। इटहरी क्षेत्रमा सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना हटाउन इटहरी उपमहानगरपालिकाले अभियान थालेको छ।

मेयर द्वारिकालाल चौधरीले इटहरी हलगडाको रोयल रिसोर्ट भत्काउन १५ दिनको अल्टिमेटम दिएका छन्।

रिर्सोट संचालकलले खोला मिचेर संरचना बनाएको बिषयमा इटहरी उपमहानगरले यसअघि पटक-पटक पत्र लेखेर भत्काउन भनेपनि अटेर गरेपछि नगरप्रहरीको सहयोगमा संचालक कार्कीलाई बोलाएर खोला मिचेर बनाइएका संरचना भत्काउन कागज गराईको मेयरका सहयोगी सूर्य चौधरीले जानकारी दिए।

त्यस्तै उपमहानगरको प्रवेशद्वार अगाडि सार्वजनिक जग्गा मिचेर निर्माण गरिएको बहुउद्धेश्य सहकारीका संचालकलाई पनि घरवहाल कर तिर्न पत्र लेखिएको छ।

"> सार्वजनिक जग्गामा बनाइएका संरचना हटाउन इटहरी उपमहानगरको निर्देशन: Dekhapadhi
सार्वजनिक जग्गामा बनाइएका संरचना हटाउन इटहरी उपमहानगरको निर्देशन <p style="text-align:justify">इटहरी। इटहरी क्षेत्रमा सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना हटाउन इटहरी उपमहानगरपालिकाले अभियान थालेको छ।</p> <p style="text-align:justify">मेयर द्वारिकालाल चौधरीले इटहरी हलगडाको रोयल रिसोर्ट भत्काउन १५ दिनको अल्टिमेटम दिएका छन्।</p> <p style="text-align:justify">रिर्सोट संचालकलले खोला मिचेर संरचना बनाएको बिषयमा इटहरी उपमहानगरले यसअघि पटक-पटक पत्र लेखेर भत्काउन भनेपनि अटेर गरेपछि नगरप्रहरीको सहयोगमा संचालक कार्कीलाई बोलाएर खोला मिचेर बनाइएका संरचना भत्काउन कागज गराईको मेयरका सहयोगी सूर्य चौधरीले जानकारी दिए।</p> <p style="text-align:justify">त्यस्तै उपमहानगरको प्रवेशद्वार अगाडि सार्वजनिक जग्गा मिचेर निर्माण गरिएको बहुउद्धेश्य सहकारीका संचालकलाई पनि घरवहाल कर तिर्न पत्र लेखिएको छ।</p>
प्रतिक्रिया दिनुहोस्