तपस्वीको रूपमा चिनाउने रामबहादुर बमजनलाई बाल यौन शोषणको कसुरमा पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको छ।
अदालतबाट पक्राउ अनुमति पाएसँगै बमजनको खोजी शुरु गरेको प्रहरीले जनाएको छ।
प्रहरीले बाल यौन शोषणको कसुरमा पक्राउ गर्न अनुमति मागेसँगै २३ माघमा बमजनलाई पक्राउ गर्न अनुमति दिइएको सर्लाही जिल्ला अदालतका श्रेस्तेदार शिवहरी पौडेलले देखापढीलाई बताए।
बमजनमाथि हत्या, अनुयायीको बेपत्ताको आरोपसमेत छ।

बाल यौन शोषणको कसुरमा बमजनलाई पक्राउ गर्न अदालतको अनुमति

काठमाडौं। सर्लाही जिल्ला अदालतले आफूलाई तपस्वीको रूपमा चिनाउने रामबहादुर बमजनलाई बाल यौन शोषणको कसुरमा पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको छ।