काठमाडौं। बागलुङमा जन्ती बोकेको ट्याक्टर पल्टिएर तीन जनाको मृत्यु भएको छ।

सो दुर्घटनामा चारजना घाइते भएका छन्।

बागलुङको तमानखोला गाउँपालिका- ३ बुलबुलेमा ग. १ त ५७६२ नम्बरको ट्याक्टर २३ माघ साँझ पौने सात बजे दुर्घटना भएको हो।

दुर्घटनामा म्याग्दी मालिका गाउँपालिकाका ५७ वर्षीय ओमप्रकाश पुन, २१ वर्षीया रिता पुन र ५२ वर्षीया मनकुमारी पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका इन्सपेक्टर हेमबहादुर केसीले देखापढीलाई बताए।

दुर्घटनामा घाइतेमध्ये तीनजनाको पाल्पा मिसन अस्पतालमा उपचार भइरहेको छ। अर्का एकजनालाई थप उपचारको लागि बुटवल पठाइएको छ।

प्रहरीका अनुसार ट्याक्टरमा ३५ जना जन्ती सवार थिए।

" /> काठमाडौं। बागलुङमा जन्ती बोकेको ट्याक्टर पल्टिएर तीन जनाको मृत्यु भएको छ।

सो दुर्घटनामा चारजना घाइते भएका छन्।

बागलुङको तमानखोला गाउँपालिका- ३ बुलबुलेमा ग. १ त ५७६२ नम्बरको ट्याक्टर २३ माघ साँझ पौने सात बजे दुर्घटना भएको हो।

दुर्घटनामा म्याग्दी मालिका गाउँपालिकाका ५७ वर्षीय ओमप्रकाश पुन, २१ वर्षीया रिता पुन र ५२ वर्षीया मनकुमारी पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका इन्सपेक्टर हेमबहादुर केसीले देखापढीलाई बताए।

दुर्घटनामा घाइतेमध्ये तीनजनाको पाल्पा मिसन अस्पतालमा उपचार भइरहेको छ। अर्का एकजनालाई थप उपचारको लागि बुटवल पठाइएको छ।

प्रहरीका अनुसार ट्याक्टरमा ३५ जना जन्ती सवार थिए।

"> जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा बागलुङमा तीनजनाको मृत्यु: Dekhapadhi
जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा बागलुङमा तीनजनाको मृत्यु
काठमाडौं। बागलुङमा जन्ती बोकेको ट्याक्टर पल्टिएर तीन जनाको मृत्यु भएको छ।

सो दुर्घटनामा चारजना घाइते भएका छन्।

बागलुङको तमानखोला गाउँपालिका- ३ बुलबुलेमा ग. १ त ५७६२ नम्बरको ट्याक्टर २३ माघ साँझ पौने सात बजे दुर्घटना भएको हो।

दुर्घटनामा म्याग्दी मालिका गाउँपालिकाका ५७ वर्षीय ओमप्रकाश पुन, २१ वर्षीया रिता पुन र ५२ वर्षीया मनकुमारी पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका इन्सपेक्टर हेमबहादुर केसीले देखापढीलाई बताए।

दुर्घटनामा घाइतेमध्ये तीनजनाको पाल्पा मिसन अस्पतालमा उपचार भइरहेको छ। अर्का एकजनालाई थप उपचारको लागि बुटवल पठाइएको छ।

प्रहरीका अनुसार ट्याक्टरमा ३५ जना जन्ती सवार थिए।

प्रतिक्रिया दिनुहोस्