काठमाडौं। एथलेटिक विल्बाओसँग इन्जुरी समयमा सम्हालिन नसक्दा लगातार सात पटक कोपा डेल रेको फाइनल पुग्ने बार्सिलोनाको सपना समाप्त भएको छ।

रियाल सोसिडाडका फरवार्ड इनाकी विलियम्सले इन्जुरी समयमा गरेको गोल बार्सिलोनालाई क्वार्टरफाइनलमा रोक्न पर्याप्त भयो। दोस्रो हाफमा चार मिनेटको समय थप गरिएको थियो। त्यसको तेस्रो मिनेटमा इबाई गोमेजले क्रसमा विलियम्सले हेडमार्फत गरेको गोलले बार्सिलोनालाई स्तब्ध बनायो।

बार्सिलोनाका कप्तान लियोनल मेसीले अन्तिम मिनेटमा पाएको राम्रो अवसरलाई सदुपयोग गर्न सकेनन्। उनको प्रहारलाई एथलेटिक बिल्बाओका गोलकिपर युनाई सिमोनले खुट्टाले रोकिदिए।

गएराती नै रियाल मड्रिड पनि रियाल सोसिडाडसँग पराजित भएको छ। रियालले घरेलु मैदानमा सोसिडाडलाई ४–३ को नतिजा सुम्पिएको हो। यससँगै २०१० पछि पहिलो पटक कोपा डेल रेको फाइनलमा बार्सिलोना र रियाल दुबै हुनेछैनन्।

एलेक्जेन्डर इसाकले दुई मिनेटमा बीचमा दुई गोल गरेपछि सोसिडाडले ३–० को अग्रता बनाएको थियो। मार्टिन ओडेगार्डको गोलमा सोसिडाडले २२औं मिनेटमा अग्रता लिएको थियो। इसाकले ५४ मिनेटमा सोसिडाडको अग्रता दोब्बर बनाए भने ५६औं मिनेटमा अर्को थपे। इसाकले ४९औं मिनेटमा गरेको गोललाई भिडियो सहायक रेफ्री (भिएआर)ले अफसाइड घोषित गरिदियो।

५९औं मिनेटमा मार्सेलोको गोलबाट रियालले पुनरागमनको संकेत गरेको थियो। तर ६९औं मिनेटमा मिकेल मारिनोले सोसिडाडका लागि चौथो गोल गरे। खेल सकिन दश मिनेट बाँकी रहँदा रियालले दुई गोल थपे पनि जित निकाल्न सकेन। ८१औं मिनेटमा रोड्रिगोले गोल गरे भने इन्जुरी सयममा नाचो फर्नान्डेजले गोल गरे। त्यसअघि भिनियस जुनियरले ७९औं मिनेटमा गरेको गोललाई भिएआरले अफसाईड घोषित गरिदिएको थियो।

स्पेनिस ला लिगाको आठौं स्थानमा रहेको रियाल सोसिडाडले दुई पटक कोपा डेल रेको उपाधि जितेको छ। उसले पछिल्लो पटक उपाधि जितेको १९८७ मा हो।

यो दुई आश्चर्यजनक नतिजा आउनु एकदिन अघि दास्रो श्रेणीको क्लब मिरान्डसले भिल्लारियाललाई ४–२ ले पराजित गरेको थियो भने ग्रानडाले भ्यालेन्सियालाई २–१ ले हराउँदै अन्तिम चारमा स्थानमा बनाएका थिए।

" /> काठमाडौं। एथलेटिक विल्बाओसँग इन्जुरी समयमा सम्हालिन नसक्दा लगातार सात पटक कोपा डेल रेको फाइनल पुग्ने बार्सिलोनाको सपना समाप्त भएको छ।

"> कोपा डेल रेको फाइनलमा १० वर्षपछि रियाल र बार्सिलोना नहुने: Dekhapadhi
कोपा डेल रेको फाइनलमा १० वर्षपछि रियाल र बार्सिलोना नहुने

प्रतिक्रिया दिनुहोस्