काठमाडौं। पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आगामी तीन दिनसम्म मौसम बद्ली भई वर्षा हुने भएको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमानसम्बन्धी आज विशेष बुलेटिन जारी गर्दै २४ माघ दिउँसोबाट नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहने जनाएको हो।

हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभएपनि २४ माघदेखि तीन दिनसम्म मौसम गढबढ हुनेछ। अहिले देशको पहाडी भूभागमा आंशिक बदली र अन्य स्थानमा सामान्यतया मौसम सफा रहेको छ। आज राति पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भई एक/दुई स्थानमा हल्का वर्षा हुनुका साथै बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

२४ माघमा देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भेगमा समान्यतया सफा रहनेछ। देशको पश्चिमी पहाडी भेगका धोरै स्थानमा र मध्य तथा पूर्वीपहाडी भेगका एक/दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।

रातको समयमा देशका पहाडी भेगमा आंशिक बदली रही बाँकी क्षेत्रमा समान्यतया सफा रहनेछ भने पहाडी भेगका थोरै स्थानमा हल्का वर्षा तथा उच्च पहाडी र हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

२५ माघमा पनि देशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रहनेछ। पहाडी भेगका थोरै स्थानमा हल्का वर्षा हुने तथा उच्च पहाडी र हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

महाशाखाका अनुसार आज काठमाडौंको न्यूनतम तामक्रम तीन दशमलव नौ र अधिकतम तापक्रम १७ डिग्रि सेल्सियस रहको छ। रासस

" /> काठमाडौं। पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आगामी तीन दिनसम्म मौसम बद्ली भई वर्षा हुने भएको छ।

"> तीन दिनसम्म मौसद बद्ली हुने, धेरैजसो भागमा पानी पर्ने: Dekhapadhi
तीन दिनसम्म मौसद बद्ली हुने, धेरैजसो भागमा पानी पर्ने

प्रतिक्रिया दिनुहोस्