काठमाडौं। सशस्त्र प्रहरी बलका पाँच जना डीआईजीले दर्ज्यानी चिन्ह पाएका छन्।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले उनीहरूलाई आज सशस्त्र प्रहरी बल नेपाल, प्रधान कार्यालय हल्चोकमा दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।

सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकबाट सशस्त्र प्रहरी नायव महानिरीक्षकमा कृष्णभक्त ब्रम्हचार्य, बंशीराज दाहाल, हरिशंकर बुढाथोकी, ई.किशोर प्रधान र राजेन्द्र बस्नेत पदोन्नती भएका थिए।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले पदोन्नती वृत्ति विकासको महत्वपूर्ण पाटोको रूपमा रहेको चर्चा गर्दै जेष्ठता, कार्यक्षमता, कार्यक्षेत्रमा प्रदर्शन गरेको व्यावसायिकता, अनुशासन र ईमान्दारिताको मूल्यांकन गर्दै पदोन्नती  गरिएको बताए।

उनले अनुशासन तथा ईमान्दारिता फौजको सबैभन्दा ठूलो गहना रहेको बताए। उनले आ–आफ्नो  जिम्मेवारीमा रहेर कार्यक्षेत्रमा उत्तरदायित्व वहन गरी आगामी दिनमा अझैं परिस्कृत हुँदै मातहतलाई समेत अनुगमन तथा मार्गदर्शन गरी राष्ट्र र नागरिकको सेवा, सुरक्षा र आपत विपदमा उद्वार कार्यमा सकृय रहन निर्देशन समेत दिए।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले नेपाल सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानलाई सफल तुल्याउन आ–आफ्नो तहबाट सबैले योगदान पुर्‍याउनु पर्ने बताउँदै बेरुजु फर्छ्योटमा सशस्त्र प्रहरी बलले सर्वोत्कृष्ट स्थान हासिल गरेको स्मरण गरे।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले संगठनले भ्रष्टाचार, मानवअधिकारको हनन् र लैंगिक हिंसामा शून्य सहनशीलताको नीति अवलम्वन गरेको चर्चा गर्दै जनचाहाना अनुरूपको कार्यशैली अपनाई व्यावसायिक रूपमा कार्यसम्पादनमा कटिबद्ध रहन सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशन दिए।

" /> काठमाडौं। सशस्त्र प्रहरी बलका पाँच जना डीआईजीले दर्ज्यानी चिन्ह पाएका छन्।

"> सशस्त्रका पाँच डीआईजीलाई दर्ज्यानी चिन्ह प्रदान: Dekhapadhi
सशस्त्रका पाँच डीआईजीलाई दर्ज्यानी चिन्ह प्रदान

प्रतिक्रिया दिनुहोस्