काठमाडौं। मानवअधिकार तथा शान्ति समाजले विभिन्न साहित्यिक पुरस्कार स्थापना गर्ने भएको छ।

समाजले स्रष्टाहरूको सम्मानमा कम्तीमा एक दर्जन पुरस्कार स्थापना गर्ने लक्ष्य राखेको संस्थापक सभापति कृष्ण पहाडीले जानकारी दिएका छन्।

२३ माघमा आयोजित ८७औं शान्ति काव्य प्रवाहमा बोल्दै उनले पुरस्कार स्थापनाबारे जानकारी गराएका हुन्।

काव्य प्रवाहमा ज्ञानुवाकर पौडेल, रामबहादुर पहाडी, रत्ननीधि रेग्मी, रामेश्वरी पन्त, मेनका पोख्रेल आचार्य, ऋचा, पुनम घिमिरे, प्रकाशमणी दाहाल, राजेन्द्रप्रसाद ढुंगाना, विजयध्वज थापा, त्रिभुवनचन्द्र वाग्लेले रचना प्रस्तुत गरेका थिए।

यसैगरी, मुकुन्द पौडेल, त्रिपुरा पौडेल, कुसुम शर्मा, रुद्र अधिकारी, भुवन शिवाकोटी, जनार्दन अधिकारी, रविन्द्र आशीश शैली, दुर्गा वनवासी, गगनदीप सर्व, उर्मिला पन्त पाण्डे, अच्युतप्रसाद पौडेल, मुकुन्द न्यौपाने, ओमप्रसाद कोइराला, रमादेवी दाहालले पनि रचना प्रस्तुत गरेका थिए।

मानवअधिकार, शान्ति, लोकतन्त्र र अहिंसाका लागि कार्य गर्ने उद्देश्यले १९ जेठ २०५३ मा समाजको स्थापना भएको थियो।

" /> काठमाडौं। मानवअधिकार तथा शान्ति समाजले विभिन्न साहित्यिक पुरस्कार स्थापना गर्ने भएको छ।

समाजले स्रष्टाहरूको सम्मानमा कम्तीमा एक दर्जन पुरस्कार स्थापना गर्ने लक्ष्य राखेको संस्थापक सभापति कृष्ण पहाडीले जानकारी दिएका छन्।

२३ माघमा आयोजित ८७औं शान्ति काव्य प्रवाहमा बोल्दै उनले पुरस्कार स्थापनाबारे जानकारी गराएका हुन्।

काव्य प्रवाहमा ज्ञानुवाकर पौडेल, रामबहादुर पहाडी, रत्ननीधि रेग्मी, रामेश्वरी पन्त, मेनका पोख्रेल आचार्य, ऋचा, पुनम घिमिरे, प्रकाशमणी दाहाल, राजेन्द्रप्रसाद ढुंगाना, विजयध्वज थापा, त्रिभुवनचन्द्र वाग्लेले रचना प्रस्तुत गरेका थिए।

यसैगरी, मुकुन्द पौडेल, त्रिपुरा पौडेल, कुसुम शर्मा, रुद्र अधिकारी, भुवन शिवाकोटी, जनार्दन अधिकारी, रविन्द्र आशीश शैली, दुर्गा वनवासी, गगनदीप सर्व, उर्मिला पन्त पाण्डे, अच्युतप्रसाद पौडेल, मुकुन्द न्यौपाने, ओमप्रसाद कोइराला, रमादेवी दाहालले पनि रचना प्रस्तुत गरेका थिए।

मानवअधिकार, शान्ति, लोकतन्त्र र अहिंसाका लागि कार्य गर्ने उद्देश्यले १९ जेठ २०५३ मा समाजको स्थापना भएको थियो।

"> मानवअधिकार तथा शान्ति समाजले साहित्यिक पुरस्कार स्थापना गर्ने: Dekhapadhi
मानवअधिकार तथा शान्ति समाजले साहित्यिक पुरस्कार स्थापना गर्ने
काठमाडौं। मानवअधिकार तथा शान्ति समाजले विभिन्न साहित्यिक पुरस्कार स्थापना गर्ने भएको छ।

समाजले स्रष्टाहरूको सम्मानमा कम्तीमा एक दर्जन पुरस्कार स्थापना गर्ने लक्ष्य राखेको संस्थापक सभापति कृष्ण पहाडीले जानकारी दिएका छन्।

२३ माघमा आयोजित ८७औं शान्ति काव्य प्रवाहमा बोल्दै उनले पुरस्कार स्थापनाबारे जानकारी गराएका हुन्।

काव्य प्रवाहमा ज्ञानुवाकर पौडेल, रामबहादुर पहाडी, रत्ननीधि रेग्मी, रामेश्वरी पन्त, मेनका पोख्रेल आचार्य, ऋचा, पुनम घिमिरे, प्रकाशमणी दाहाल, राजेन्द्रप्रसाद ढुंगाना, विजयध्वज थापा, त्रिभुवनचन्द्र वाग्लेले रचना प्रस्तुत गरेका थिए।

यसैगरी, मुकुन्द पौडेल, त्रिपुरा पौडेल, कुसुम शर्मा, रुद्र अधिकारी, भुवन शिवाकोटी, जनार्दन अधिकारी, रविन्द्र आशीश शैली, दुर्गा वनवासी, गगनदीप सर्व, उर्मिला पन्त पाण्डे, अच्युतप्रसाद पौडेल, मुकुन्द न्यौपाने, ओमप्रसाद कोइराला, रमादेवी दाहालले पनि रचना प्रस्तुत गरेका थिए।

मानवअधिकार, शान्ति, लोकतन्त्र र अहिंसाका लागि कार्य गर्ने उद्देश्यले १९ जेठ २०५३ मा समाजको स्थापना भएको थियो।

प्रतिक्रिया दिनुहोस्