केन्द्रले नेपालमा गुणस्तरीय 'पोलिसी रिसर्च' गर्ने संस्थाको रुपमा ख्याति कमाएको छ ।

नवनियुक्त अध्यक्ष डा. वाग्ले राष्ट्रिय योजना आयोगको सदस्य र उपाध्यक्ष भइसकेका व्यक्ति हुन् । उनीसँग विश्व बैंकमा वरिष्ठ अर्थशास्त्रीको रुपमा काम गरिसकेको अनुभव पनि छ ।

उनले ट्वीटमार्फत् ४० वर्षको इतिहास भएको संस्थाको 'लेगेसी' जगेर्ना गर्दै, २१औं शताब्दी अनुकुल सबल 'थिङ्क ट्यांक' बनाउने बताएका छन् ।

"> सर्वांगीण विकास अध्ययन केन्द्रको अध्यक्षमा स्वर्णीम वाग्ले नियुक्त: Dekhapadhi
सर्वांगीण विकास अध्ययन केन्द्रको अध्यक्षमा स्वर्णीम वाग्ले नियुक्त
काठमाडौं। सर्वांगीण विकास अध्ययन केन्द्र (आईआईडीएस) को अध्यक्षमा अर्थशास्त्री डा. स्वर्णीम वाग्ले नियुक्त भएका छन् ।

आज बसेको केन्द्रको बोर्ड बैठकले अर्थशास्त्री वाग्लेलाई अध्यक्षमा नियुक्त गरेको आईआईडीएसका सल्लाहकार समिति सदस्य डा. गोविन्द पोखरेलले जानकारी दिएका छन् ।

सरकारी तबरमा त्रिभुवन विश्वविद्यालय अन्तर्गत सिनास तथा सेडा जस्ता थिङ्क ट्याङ्क रहे पनि निजी स्तरबाट आईआईडीएसले लामो समयदेखि साख जोगाउन सकेको छ ।

सन् १९७९ मा कुलेश्वर शर्मा, प्रकाशचन्द्र लोहनी, भेषबहादुर थापा लगायतले स्थापना गरेको आईआईडीएसलाई पछि देवेन्द्रराज पाण्डे, मीना आचार्य, मोहनमान सैंजुलगायतले अगाडि बढाएका थिए ।

केन्द्रले नेपालमा गुणस्तरीय 'पोलिसी रिसर्च' गर्ने संस्थाको रुपमा ख्याति कमाएको छ ।

नवनियुक्त अध्यक्ष डा. वाग्ले राष्ट्रिय योजना आयोगको सदस्य र उपाध्यक्ष भइसकेका व्यक्ति हुन् । उनीसँग विश्व बैंकमा वरिष्ठ अर्थशास्त्रीको रुपमा काम गरिसकेको अनुभव पनि छ ।

उनले ट्वीटमार्फत् ४० वर्षको इतिहास भएको संस्थाको 'लेगेसी' जगेर्ना गर्दै, २१औं शताब्दी अनुकुल सबल 'थिङ्क ट्यांक' बनाउने बताएका छन् ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्