काठमाडौं। ११औं राष्ट्रिय बाल नाटक महोत्सव शुरू भएको छ। शैली थिएटरको आयोजनामा २२ माघबाट काठमाडौंको रसियन कल्चर सेन्टरमा शुरू भएको महोत्सव २९ माघसम्म चल्नेछ। महोत्सवमा १६ प्रतियोगी नाटक र शैली थिएटरकै आफ्नै अप्रतियोगी नाटक मञ्चन हुने छन्। महोत्सवमा झण्डै ४०० विद्यालयका विद्यार्थीहरू सहभागी छन्।

महोत्सवको उद्घाटनमा शैली थिएटरको नाटक ‘सुनौलो माछा’ मञ्चन गरिएको थियो। हरेक दिन तीन वटा नाटक मञ्चन हुनेछ। महोत्सवको दोस्रो दिन आज राराहिल मेमोरियल स्कुलको ‘करेशा कन्सर्ट’, जेनुइन स्कुलको ‘निष्कासन’ र रिम्स स्कुलको ‘झगडा’ मञ्चन हुनेछन्।

महोत्सवको तेश्रो दिन शैली थिएटर रातोपुलमा बालबालिका र नाटक सम्बन्धित छलफल, साहित्यिक कार्यक्रम र खुलानाटक मन्चन हुने महोत्सव संयोजक सुवाष सुवेदीले जानकारी दिए। त्यस्तै २५ माघमा क्रियटिभ एकेडेमीको ‘अनमाया’, प्रज्ञा सदन स्कुलको ‘डर’ र विनायक स्कुलको ‘काडाँ कि फुल’ मञ्चन हुनेछ।

२६ माघमा दीपज्योति सेकेन्डरी स्कुलको ‘बिग्रेको बिर्खे’, रिलायन्स स्कुलको ‘ड्रग्स एबुयज’ र साम्तेन मेमोरियल स्कुलको ‘गरीबको मृगतृष्णा’ नाटक मञ्चन हुनेछ। २७ माघमा भने चार नाटक मञ्चन हुनेछन्। जसमा बोल्र्ड स्कुलको ‘कति पढिस ?’, बृहस्पति बिध्या सदनको ‘एक १’, लिभरपुल स्कुलको ‘टीका’ र तारा सदन स्कुलको ‘वृन्दा’ मञ्चन हुनेछन्।

२८ माघमा गोल्डन सुनगाभा स्कुलको ‘ड्याडी भर्सेस मम’, ब्राइट जोन स्कुलको ‘बहुला काजीको सपना’ र एम्बेसडर एकेडेमीको ‘साँचो बोल्नु पर्छ’ मञ्चन हुने छन् भने महोत्सवको अन्तिम दिन अर्थात् २९ माघमा शैली थिएटरकै अप्रतियोगी नाटक ‘सुनौलो माछा’ मञ्चन हुनेछ।

महोत्सवमा सहभागी भएका नाटकमध्ये उत्कृष्ट एक नाटकले सात हजार रूपैयाँ नगद पुरस्कार पाउने संयोजक सुवेदीले बताए। त्यस्तै उत्कृष्ट अभिनय, उत्कृष्ट निर्देशकलाई समेत पुरस्कार दिइनेछ । प्रोत्साहन पुरस्कार र पब्लिक च्वाईस् पुरस्कार स्वरूप दुई जनालाई पाँच हजार दिइनेछ।

" /> काठमाडौं। ११औं राष्ट्रिय बाल नाटक महोत्सव शुरू भएको छ। शैली थिएटरको आयोजनामा २२ माघबाट काठमाडौंको रसियन कल्चर सेन्टरमा शुरू भएको महोत्सव २९ माघसम्म चल्नेछ। महोत्सवमा १६ प्रतियोगी नाटक र शैली थिएटरकै आफ्नै अप्रतियोगी नाटक मञ्चन हुने छन्। महोत्सवमा झण्डै ४०० विद्यालयका विद्यार्थीहरू सहभागी छन्।

महोत्सवको उद्घाटनमा शैली थिएटरको नाटक ‘सुनौलो माछा’ मञ्चन गरिएको थियो। हरेक दिन तीन वटा नाटक मञ्चन हुनेछ। महोत्सवको दोस्रो दिन आज राराहिल मेमोरियल स्कुलको ‘करेशा कन्सर्ट’, जेनुइन स्कुलको ‘निष्कासन’ र रिम्स स्कुलको ‘झगडा’ मञ्चन हुनेछन्।

महोत्सवको तेश्रो दिन शैली थिएटर रातोपुलमा बालबालिका र नाटक सम्बन्धित छलफल, साहित्यिक कार्यक्रम र खुलानाटक मन्चन हुने महोत्सव संयोजक सुवाष सुवेदीले जानकारी दिए। त्यस्तै २५ माघमा क्रियटिभ एकेडेमीको ‘अनमाया’, प्रज्ञा सदन स्कुलको ‘डर’ र विनायक स्कुलको ‘काडाँ कि फुल’ मञ्चन हुनेछ।

२६ माघमा दीपज्योति सेकेन्डरी स्कुलको ‘बिग्रेको बिर्खे’, रिलायन्स स्कुलको ‘ड्रग्स एबुयज’ र साम्तेन मेमोरियल स्कुलको ‘गरीबको मृगतृष्णा’ नाटक मञ्चन हुनेछ। २७ माघमा भने चार नाटक मञ्चन हुनेछन्। जसमा बोल्र्ड स्कुलको ‘कति पढिस ?’, बृहस्पति बिध्या सदनको ‘एक १’, लिभरपुल स्कुलको ‘टीका’ र तारा सदन स्कुलको ‘वृन्दा’ मञ्चन हुनेछन्।

२८ माघमा गोल्डन सुनगाभा स्कुलको ‘ड्याडी भर्सेस मम’, ब्राइट जोन स्कुलको ‘बहुला काजीको सपना’ र एम्बेसडर एकेडेमीको ‘साँचो बोल्नु पर्छ’ मञ्चन हुने छन् भने महोत्सवको अन्तिम दिन अर्थात् २९ माघमा शैली थिएटरकै अप्रतियोगी नाटक ‘सुनौलो माछा’ मञ्चन हुनेछ।

महोत्सवमा सहभागी भएका नाटकमध्ये उत्कृष्ट एक नाटकले सात हजार रूपैयाँ नगद पुरस्कार पाउने संयोजक सुवेदीले बताए। त्यस्तै उत्कृष्ट अभिनय, उत्कृष्ट निर्देशकलाई समेत पुरस्कार दिइनेछ । प्रोत्साहन पुरस्कार र पब्लिक च्वाईस् पुरस्कार स्वरूप दुई जनालाई पाँच हजार दिइनेछ।

"> काठमाडौंमा ११औं बाल महोत्सव, १६ नाटक मञ्चन गरिने: Dekhapadhi
काठमाडौंमा ११औं बाल महोत्सव, १६ नाटक मञ्चन गरिने
काठमाडौं। ११औं राष्ट्रिय बाल नाटक महोत्सव शुरू भएको छ। शैली थिएटरको आयोजनामा २२ माघबाट काठमाडौंको रसियन कल्चर सेन्टरमा शुरू भएको महोत्सव २९ माघसम्म चल्नेछ। महोत्सवमा १६ प्रतियोगी नाटक र शैली थिएटरकै आफ्नै अप्रतियोगी नाटक मञ्चन हुने छन्। महोत्सवमा झण्डै ४०० विद्यालयका विद्यार्थीहरू सहभागी छन्।

महोत्सवको उद्घाटनमा शैली थिएटरको नाटक ‘सुनौलो माछा’ मञ्चन गरिएको थियो। हरेक दिन तीन वटा नाटक मञ्चन हुनेछ। महोत्सवको दोस्रो दिन आज राराहिल मेमोरियल स्कुलको ‘करेशा कन्सर्ट’, जेनुइन स्कुलको ‘निष्कासन’ र रिम्स स्कुलको ‘झगडा’ मञ्चन हुनेछन्।

महोत्सवको तेश्रो दिन शैली थिएटर रातोपुलमा बालबालिका र नाटक सम्बन्धित छलफल, साहित्यिक कार्यक्रम र खुलानाटक मन्चन हुने महोत्सव संयोजक सुवाष सुवेदीले जानकारी दिए। त्यस्तै २५ माघमा क्रियटिभ एकेडेमीको ‘अनमाया’, प्रज्ञा सदन स्कुलको ‘डर’ र विनायक स्कुलको ‘काडाँ कि फुल’ मञ्चन हुनेछ।

२६ माघमा दीपज्योति सेकेन्डरी स्कुलको ‘बिग्रेको बिर्खे’, रिलायन्स स्कुलको ‘ड्रग्स एबुयज’ र साम्तेन मेमोरियल स्कुलको ‘गरीबको मृगतृष्णा’ नाटक मञ्चन हुनेछ। २७ माघमा भने चार नाटक मञ्चन हुनेछन्। जसमा बोल्र्ड स्कुलको ‘कति पढिस ?’, बृहस्पति बिध्या सदनको ‘एक १’, लिभरपुल स्कुलको ‘टीका’ र तारा सदन स्कुलको ‘वृन्दा’ मञ्चन हुनेछन्।

२८ माघमा गोल्डन सुनगाभा स्कुलको ‘ड्याडी भर्सेस मम’, ब्राइट जोन स्कुलको ‘बहुला काजीको सपना’ र एम्बेसडर एकेडेमीको ‘साँचो बोल्नु पर्छ’ मञ्चन हुने छन् भने महोत्सवको अन्तिम दिन अर्थात् २९ माघमा शैली थिएटरकै अप्रतियोगी नाटक ‘सुनौलो माछा’ मञ्चन हुनेछ।

महोत्सवमा सहभागी भएका नाटकमध्ये उत्कृष्ट एक नाटकले सात हजार रूपैयाँ नगद पुरस्कार पाउने संयोजक सुवेदीले बताए। त्यस्तै उत्कृष्ट अभिनय, उत्कृष्ट निर्देशकलाई समेत पुरस्कार दिइनेछ । प्रोत्साहन पुरस्कार र पब्लिक च्वाईस् पुरस्कार स्वरूप दुई जनालाई पाँच हजार दिइनेछ।

प्रतिक्रिया दिनुहोस्