काठमाडौं । नेपालस्थित अमेरिकी दूतावास र शेयरकाष्ट इनिसिएटिभ नेपालको संयुक्त आयोजनामा गरिएको खोज पत्रकारिता कार्यक्रमको लेखनवृत्ति खोज पत्रकारिता राष्ट्रिय पुरस्कार नागरिक दैनिककी चितवन संवाददाता सविता श्रेष्ठले पाएकी छन् ।
श्रेष्ठले जवाफदेही स्थानीय सरकारका लागि स्थानीय तहमा कानून बनाउन भइरहेको सकस शीर्षकको समाचारका लागि उक्त पुरस्कार प्राप्त गरेकी हुन् ।
राष्ट्रिय पुरस्कार विजेता श्रेष्ठलाई आज ललितपुरस्थित होटल हिमालयमा आयोजित कार्यक्रममा अमेरिकी राजदूत र्‍याण्डी बेरीले नगद दुई लाख रूपैयाँसहित प्रमाणपत्र प्रदान गरेका छन् ।
त्यसैगरी हरेक प्रदेशबाट छानिएका उत्कृष्ट सातजनाले नगद ७० हजार सहित प्रमाणपत्र प्राप्त गरेका छन् ।
यसअघि सातै प्रदेशमा विषयवस्तु छनोट परामर्श बैठक, कार्यशाला र स्टोरी लेखन कार्यमा सहभागी २८७ जनामध्ये २४ जनाले ३० हजार रूपैयाँ पहिलो चरणको खोज पत्रकारिता लेखनवृत्ति प्राप्त गरेका थिए ।
" /> काठमाडौं । नेपालस्थित अमेरिकी दूतावास र शेयरकाष्ट इनिसिएटिभ नेपालको संयुक्त आयोजनामा गरिएको खोज पत्रकारिता कार्यक्रमको लेखनवृत्ति खोज पत्रकारिता राष्ट्रिय पुरस्कार नागरिक दैनिककी चितवन संवाददाता सविता श्रेष्ठले पाएकी छन् ।
श्रेष्ठले जवाफदेही स्थानीय सरकारका लागि स्थानीय तहमा कानून बनाउन भइरहेको सकस शीर्षकको समाचारका लागि उक्त पुरस्कार प्राप्त गरेकी हुन् ।
राष्ट्रिय पुरस्कार विजेता श्रेष्ठलाई आज ललितपुरस्थित होटल हिमालयमा आयोजित कार्यक्रममा अमेरिकी राजदूत र्‍याण्डी बेरीले नगद दुई लाख रूपैयाँसहित प्रमाणपत्र प्रदान गरेका छन् ।
त्यसैगरी हरेक प्रदेशबाट छानिएका उत्कृष्ट सातजनाले नगद ७० हजार सहित प्रमाणपत्र प्राप्त गरेका छन् ।
यसअघि सातै प्रदेशमा विषयवस्तु छनोट परामर्श बैठक, कार्यशाला र स्टोरी लेखन कार्यमा सहभागी २८७ जनामध्ये २४ जनाले ३० हजार रूपैयाँ पहिलो चरणको खोज पत्रकारिता लेखनवृत्ति प्राप्त गरेका थिए ।
"> खोज पत्रकारिता राष्ट्रिय पुरस्कार सविता श्रेष्ठलाई: Dekhapadhi
खोज पत्रकारिता राष्ट्रिय पुरस्कार सविता श्रेष्ठलाई
काठमाडौं । नेपालस्थित अमेरिकी दूतावास र शेयरकाष्ट इनिसिएटिभ नेपालको संयुक्त आयोजनामा गरिएको खोज पत्रकारिता कार्यक्रमको लेखनवृत्ति खोज पत्रकारिता राष्ट्रिय पुरस्कार नागरिक दैनिककी चितवन संवाददाता सविता श्रेष्ठले पाएकी छन् ।
श्रेष्ठले जवाफदेही स्थानीय सरकारका लागि स्थानीय तहमा कानून बनाउन भइरहेको सकस शीर्षकको समाचारका लागि उक्त पुरस्कार प्राप्त गरेकी हुन् ।
त्यसैगरी हरेक प्रदेशबाट छानिएका उत्कृष्ट सातजनाले नगद ७० हजार सहित प्रमाणपत्र प्राप्त गरेका छन् ।
यसअघि सातै प्रदेशमा विषयवस्तु छनोट परामर्श बैठक, कार्यशाला र स्टोरी लेखन कार्यमा सहभागी २८७ जनामध्ये २४ जनाले ३० हजार रूपैयाँ पहिलो चरणको खोज पत्रकारिता लेखनवृत्ति प्राप्त गरेका थिए ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्