सप्तरी। चीनमा महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमणबाट जोगिन राजविराजमा ‘मास्क’ र ‘नमस्ते’ अभियान शुरु गरिएको छ।
राजविराज जेसीजको अगुवाइमा युवाहरुले नगर र मुख्य चोकहरुमा कोरोना भाइरस संक्रमणका लक्षण, संक्रमण सर्ने प्रकृया र बच्ने उपायका बारेमा प्रचारप्रसार गरेका छन्।
मानिसको बढी आवतजावत हुने बसपार्क, विमानस्थल, सिनेमा हल, सपिङ मल, हटिया, बजार, विभिन्न कार्यालय लगायतका स्थानमा जाँदा अनिवार्य माक्स लगाउन आग्रह गर्दै माक्स वितरण  गरिएको राजविराज जेसीजका कोषाध्यक्ष सिद्धार्थ तातेडले बताए।
कसैसँग हात मिलाउनुभन्दा टाढैबाट ‘नमस्ते’ गर्दा राम्रो हुने भन्दै मास्क लगाएर जुलुसमा सहभागीहरुले ‘नमस्ते’ गरेर नै र्‍याली निकालेका छन्।
राम्रोसँग साबुन पानीले हात धुन, घरमा रहँदा तथा बाहिर जाँदा माक्सको प्रयोग गर्न, ज्वरो आउने र घाँटी दुख्ने भएमा तुरुन्त अस्पताल जान, रुघाखोकी ज्वरो आएको व्यक्तिबाट टाढा रहन सचेत गराइएको छ।
" /> सप्तरी। चीनमा महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमणबाट जोगिन राजविराजमा ‘मास्क’ र ‘नमस्ते’ अभियान शुरु गरिएको छ।
राजविराज जेसीजको अगुवाइमा युवाहरुले नगर र मुख्य चोकहरुमा कोरोना भाइरस संक्रमणका लक्षण, संक्रमण सर्ने प्रकृया र बच्ने उपायका बारेमा प्रचारप्रसार गरेका छन्।
मानिसको बढी आवतजावत हुने बसपार्क, विमानस्थल, सिनेमा हल, सपिङ मल, हटिया, बजार, विभिन्न कार्यालय लगायतका स्थानमा जाँदा अनिवार्य माक्स लगाउन आग्रह गर्दै माक्स वितरण  गरिएको राजविराज जेसीजका कोषाध्यक्ष सिद्धार्थ तातेडले बताए।
कसैसँग हात मिलाउनुभन्दा टाढैबाट ‘नमस्ते’ गर्दा राम्रो हुने भन्दै मास्क लगाएर जुलुसमा सहभागीहरुले ‘नमस्ते’ गरेर नै र्‍याली निकालेका छन्।
राम्रोसँग साबुन पानीले हात धुन, घरमा रहँदा तथा बाहिर जाँदा माक्सको प्रयोग गर्न, ज्वरो आउने र घाँटी दुख्ने भएमा तुरुन्त अस्पताल जान, रुघाखोकी ज्वरो आएको व्यक्तिबाट टाढा रहन सचेत गराइएको छ।
"> कोरोना भाइरसबाट जोगिन सप्तरीमा ‘मास्क’ र ‘नमस्ते’: Dekhapadhi
कोरोना भाइरसबाट जोगिन सप्तरीमा ‘मास्क’ र ‘नमस्ते’
सप्तरी। चीनमा महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमणबाट जोगिन राजविराजमा ‘मास्क’ र ‘नमस्ते’ अभियान शुरु गरिएको छ।
राजविराज जेसीजको अगुवाइमा युवाहरुले नगर र मुख्य चोकहरुमा कोरोना भाइरस संक्रमणका लक्षण, संक्रमण सर्ने प्रकृया र बच्ने उपायका बारेमा प्रचारप्रसार गरेका छन्।
मानिसको बढी आवतजावत हुने बसपार्क, विमानस्थल, सिनेमा हल, सपिङ मल, हटिया, बजार, विभिन्न कार्यालय लगायतका स्थानमा जाँदा अनिवार्य माक्स लगाउन आग्रह गर्दै माक्स वितरण  गरिएको राजविराज जेसीजका कोषाध्यक्ष सिद्धार्थ तातेडले बताए।
राम्रोसँग साबुन पानीले हात धुन, घरमा रहँदा तथा बाहिर जाँदा माक्सको प्रयोग गर्न, ज्वरो आउने र घाँटी दुख्ने भएमा तुरुन्त अस्पताल जान, रुघाखोकी ज्वरो आएको व्यक्तिबाट टाढा रहन सचेत गराइएको छ।
प्रतिक्रिया दिनुहोस्