अव्यवस्थाको नमूनाः सडकको जग्गाको मालपोत तिर्दै धनकुटावासी

" /> अव्यवस्थाको नमूनाः सडकको जग्गाको मालपोत तिर्दै धनकुटावासी

"> राजमार्गका जग्गा लगत कट्टा गरी सरकारको नाममा ल्याउन सडक विभागको निर्देशन: Dekhapadhi
राजमार्गका जग्गा लगत कट्टा गरी सरकारको नाममा ल्याउन सडक विभागको निर्देशन
काठमाडौं। सडक विभागले राजमार्गका लागि अधिग्रहण भएको जग्गा लगत कट्टा गरी नेपाल सरकारको नाममा जग्गाधनी पूर्जा ल्याउन प्रक्रिया थालेको छ।

विभागले मातहतका आयोजना निर्देशनालय र महाशाखालाई यसका लागि निर्देशन दिएको छ ।

समय समयमा घोषणा गरिएका राजमार्गको क्षेत्रफल अधिग्रहण गर्दा जग्गाधनीपूर्जा सम्बन्धित जग्गाधनीहरुकै नाममा रहेको विभागले जनाएको छ।

सरकारका नाममा जग्गा नआउँदा सम्बन्धित जग्गाधनीले अनावश्यक कर तिर्नु परिरहेको साथै भूमाफियाहरुले उक्त जग्गासमेत किनबेच र नामसारी गर्न सक्ने सम्भावना भएको भन्दै लगत कट्टा गर्न निर्देशन दिइएको हो।

विभागले ती कार्यालयलाई अधिग्रहण गरिएका जग्गाको यर्थाथ विवरण उपलब्ध गराउन पनि भनेको छ।

सरकारी सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोग, २०७६ बाट माग गरिएको सार्वजनिक र गुठी जग्गा अधिग्रहणसम्बन्धी विवरण संकलनको लागि पनि विभागले काम थालेको छ।

पढ्नुहोस्:

अव्यवस्थाको नमूनाः सडकको जग्गाको मालपोत तिर्दै धनकुटावासी

प्रतिक्रिया दिनुहोस्