काठमाडाैं। नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधनप्रति दुःख व्यक्त गरेका छन्।

सभापति देउवाले आज एक शोक विज्ञप्तिमार्फत् स्वर्गीय शर्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका हुन्।

साथै उनले लामो अनुभवी तथा निष्ठावान पत्रकार शर्माको निधनबाट पत्रकारिता क्षेत्रमा अपुरणीय क्षति पुगेको उल्लेख गरेका छन्।

वरिष्ठ पत्रकार शर्माको आज निधन भएको हो। नेपाल टेलिभिजनको स्थापनाकालदेखि लामो समयसम्म समाचारवाचक र कार्यक्रम प्रस्तोताको रूपमा काम गरेका स्व. शर्मा सोही टेलिभिजनको महाप्रबन्धकसमेत भएका थिए।  रासस

" /> काठमाडाैं। नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधनप्रति दुःख व्यक्त गरेका छन्।

सभापति देउवाले आज एक शोक विज्ञप्तिमार्फत् स्वर्गीय शर्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका हुन्।

साथै उनले लामो अनुभवी तथा निष्ठावान पत्रकार शर्माको निधनबाट पत्रकारिता क्षेत्रमा अपुरणीय क्षति पुगेको उल्लेख गरेका छन्।

वरिष्ठ पत्रकार शर्माको आज निधन भएको हो। नेपाल टेलिभिजनको स्थापनाकालदेखि लामो समयसम्म समाचारवाचक र कार्यक्रम प्रस्तोताको रूपमा काम गरेका स्व. शर्मा सोही टेलिभिजनको महाप्रबन्धकसमेत भएका थिए।  रासस

"> कांग्रेस सभापति देउवाद्वारा पत्रकार शर्माको निधनप्रति दुःख व्यक्त: Dekhapadhi
कांग्रेस सभापति देउवाद्वारा पत्रकार शर्माको निधनप्रति दुःख व्यक्त <p style="text-align:justify">काठमाडाैं। नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधनप्रति दुःख व्यक्त गरेका छन्।</p> <p style="text-align:justify">सभापति देउवाले आज एक शोक विज्ञप्तिमार्फत् स्वर्गीय शर्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका हुन्।</p> <p style="text-align:justify">साथै उनले लामो अनुभवी तथा निष्ठावान पत्रकार शर्माको निधनबाट पत्रकारिता क्षेत्रमा अपुरणीय क्षति पुगेको उल्लेख गरेका छन्।</p> <p style="text-align:justify">वरिष्ठ पत्रकार शर्माको आज निधन भएको हो। नेपाल टेलिभिजनको स्थापनाकालदेखि लामो समयसम्म समाचारवाचक र कार्यक्रम प्रस्तोताको रूपमा काम गरेका स्व. शर्मा सोही टेलिभिजनको महाप्रबन्धकसमेत भएका थिए।&nbsp; <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्