प्रतिवेदन बुझाएको थियो।
पढ्नुहोस्
ललिता निवास प्रकरण: सीआईबीद्वारा किर्ते र ठगीमा कारबाही सिफारिस
सीआईबीले टुंग्यायो ललिता निवासको अनुसन्धान
ललिता निवास प्रकरणः मालपोतबाटै मुद्दा कमजोर बनाउने खेल
ललिता निवास प्रकरणमा अख्तियारकै पूर्वप्रमुखविरुद्ध मुद्दा चलाउन सिफारिस
" /> प्रतिवेदन बुझाएको थियो।
पढ्नुहोस्
ललिता निवास प्रकरण: सीआईबीद्वारा किर्ते र ठगीमा कारबाही सिफारिस
सीआईबीले टुंग्यायो ललिता निवासको अनुसन्धान
ललिता निवास प्रकरणः मालपोतबाटै मुद्दा कमजोर बनाउने खेल
ललिता निवास प्रकरणमा अख्तियारकै पूर्वप्रमुखविरुद्ध मुद्दा चलाउन सिफारिस
"> बालुवाटार जग्गा प्रकरणमा १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर: Dekhapadhi
बालुवाटार जग्गा प्रकरणमा १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
काठमाडौं। बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्वमन्त्रीसहित १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
अख्तियारले नेपाली कांग्रेसका उपसभापति तथा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार र आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातसहितका १७५ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हाे।
“तीनजना पूर्वमन्त्री र तीनजना पूर्वसचिवसहित १७५ जनाविरुद्ध मुद्दा दायर भएको छ। हामी मिसिल रूजु गर्दैछौं’, विशेष अदालतका उप-रजिष्ट्रार एवं सूचना अधिकारी इन्द्रकुमार खड्काले देखापढीसँग भने।
उनका अनुसार पूर्वमन्त्री गच्छदारसहित डम्बर श्रेष्ठ र चन्द्रदेव जाेशीविरुद्ध आयोगले मुद्दा दायर गरेको छ।
यसैगरी पूर्वसचिवहरू दीप बस्न्यात, दिनेशहरि अधिकारी र छबिराज पन्तविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ।
बस्न्यात आयोगका पूर्वप्रखुम आयुक्त पनि हुन्।
गच्छदार भौतिक पूर्वाधारमन्त्री र बस्न्यात मन्त्रालयका सचिव भएका बेला ललितानिवासको सरकारी जग्गा नक्कली मोही हुँदै व्यक्तिका नाममा पुगेको थियो।
बालुवाटारको करीब ११४ रोपनी सरकारी जग्गा हिनामिना भएको बताइएको छ।
सीआईबीले १७ माघमा सरकारलाई प्रतिवेदन बुझाएको थियो।
पढ्नुहोस्
ललिता निवास प्रकरण: सीआईबीद्वारा किर्ते र ठगीमा कारबाही सिफारिस
सीआईबीले टुंग्यायो ललिता निवासको अनुसन्धान
ललिता निवास प्रकरणः मालपोतबाटै मुद्दा कमजोर बनाउने खेल
ललिता निवास प्रकरणमा अख्तियारकै पूर्वप्रमुखविरुद्ध मुद्दा चलाउन सिफारिस
प्रतिक्रिया दिनुहोस्