काठमाडाैं। जलरङबाट चित्र सिर्जना गर्ने कलाकारको सबैभन्दा ठूलो मेला ‘अन्तर्राष्ट्रिय जलरङ महोत्सव’को यसपालिको तेस्रो संस्करण भने नेपाली कला, संस्कृति र प्राकृतिक विविधता विशेष हुने भएको छ।

३१ भदौदेखि ६ असोजसम्म काठमाडौं र कास्कीको धम्पुसमा आयोजना हुने महोत्सवमा विदेशी कलाकारले समेत नेपाली कला, संस्कृति र प्राकृतिक विविधताको ‘थिम’मा रहेर चित्र सिर्जना गर्नेछन्। उनीहरूलाई विदेशी चित्रका लागि अनुमति दिइने छैन।

अन्तर्राष्ट्रिय जलरङ समाज नेपालले नेपाल भ्रमण वर्ष सफल बनाउन नेपाली विषयवस्तुलाई प्राथमिकतामा राखेर महोत्सव आयोजना गर्न लागिएको जनाएको छ। आयोजकका अनुसार कला पर्यटनको विकास गर्नु यसको मुख्य उद्देश्य हो।

मिति घोषणालगत्तै विभिन्न देशका कलाकारले नेपाल आउने प्रतिबद्धता जनाइसकेका छन्। फिलिपिन्स, भारत, बङ्गलादेश र चीनका कलाकारले समूहगतरूपमै आउने बताएको समाजले जनाएको छ।

हरेक दुई वर्षमा हुने महोत्सवको पहिलो संस्करण सन् २०१६ मा काठमाडाैं र कास्कीको घान्द्रुकमा र दोस्रो संस्करण सन् २०१८ मा काठमाडौंसहित लुम्बिनीमा भएको थियो। यसपटक भ्रमण वर्ष २०२० को अवसरमा आयोजना हुने भएकाले महोत्सवलाई खास बनाउन लागिएको अन्तर्राष्ट्रिय जलरङ समाज नेपालका अध्यक्ष एनबी गुरुङले जानकारी दिए।

उनका अनुसार यसपालि गण्डकी प्रदेश सरकार र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डसँग सहकार्य गर्न लागिएको छ।

महोत्सवमा कला, प्रदर्शनी, आर्ट डेमोस्ट्रेशन, अन्तरक्रिया, स्थलगत चित्रकला कार्यशालालगायत कार्यक्रम सञ्चालन हुनेछ। विश्वका ख्यातिप्राप्त चित्रकार सहभागी गराउने लक्ष्य राखिएको महोत्सवमा ५० देशका ३५० भन्दा बढी चित्र समावेश गर्ने योजना छ।

विदेशी कलाकारलाई शुरूमा समाजले नेपाली विषयवस्तुका तस्वीर पठाइनेछ। उक्त चित्र हेरेर विदेशी चित्रकारले कला सिर्जना गरी पुनः पठाउनेछन्। तयार भएकामध्ये उत्कृष्ट छनोट भएका चित्र मात्रै छनोट हुने र प्रदर्शनी गरिनेछ।

नेपालको पूर्वदेखि पश्चिमसम्मका सातै प्रदेशको प्रतिनिधित्व हुने गरी चित्रहरू समावेश हुने समाजका सदस्य डिबी राईले बताए।

मिति घोषणासँगै महोत्सवका तयारीसमेत शुरू भएको छ। रङका विभिन्न माध्यममध्ये जलरङमार्फत् चित्र सिर्जना गर्ने समूह महोत्सवमा सहभागी हुनेछन्। रासस

" /> काठमाडाैं। जलरङबाट चित्र सिर्जना गर्ने कलाकारको सबैभन्दा ठूलो मेला ‘अन्तर्राष्ट्रिय जलरङ महोत्सव’को यसपालिको तेस्रो संस्करण भने नेपाली कला, संस्कृति र प्राकृतिक विविधता विशेष हुने भएको छ।

३१ भदौदेखि ६ असोजसम्म काठमाडौं र कास्कीको धम्पुसमा आयोजना हुने महोत्सवमा विदेशी कलाकारले समेत नेपाली कला, संस्कृति र प्राकृतिक विविधताको ‘थिम’मा रहेर चित्र सिर्जना गर्नेछन्। उनीहरूलाई विदेशी चित्रका लागि अनुमति दिइने छैन।

अन्तर्राष्ट्रिय जलरङ समाज नेपालले नेपाल भ्रमण वर्ष सफल बनाउन नेपाली विषयवस्तुलाई प्राथमिकतामा राखेर महोत्सव आयोजना गर्न लागिएको जनाएको छ। आयोजकका अनुसार कला पर्यटनको विकास गर्नु यसको मुख्य उद्देश्य हो।

मिति घोषणालगत्तै विभिन्न देशका कलाकारले नेपाल आउने प्रतिबद्धता जनाइसकेका छन्। फिलिपिन्स, भारत, बङ्गलादेश र चीनका कलाकारले समूहगतरूपमै आउने बताएको समाजले जनाएको छ।

हरेक दुई वर्षमा हुने महोत्सवको पहिलो संस्करण सन् २०१६ मा काठमाडाैं र कास्कीको घान्द्रुकमा र दोस्रो संस्करण सन् २०१८ मा काठमाडौंसहित लुम्बिनीमा भएको थियो। यसपटक भ्रमण वर्ष २०२० को अवसरमा आयोजना हुने भएकाले महोत्सवलाई खास बनाउन लागिएको अन्तर्राष्ट्रिय जलरङ समाज नेपालका अध्यक्ष एनबी गुरुङले जानकारी दिए।

उनका अनुसार यसपालि गण्डकी प्रदेश सरकार र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डसँग सहकार्य गर्न लागिएको छ।

महोत्सवमा कला, प्रदर्शनी, आर्ट डेमोस्ट्रेशन, अन्तरक्रिया, स्थलगत चित्रकला कार्यशालालगायत कार्यक्रम सञ्चालन हुनेछ। विश्वका ख्यातिप्राप्त चित्रकार सहभागी गराउने लक्ष्य राखिएको महोत्सवमा ५० देशका ३५० भन्दा बढी चित्र समावेश गर्ने योजना छ।

विदेशी कलाकारलाई शुरूमा समाजले नेपाली विषयवस्तुका तस्वीर पठाइनेछ। उक्त चित्र हेरेर विदेशी चित्रकारले कला सिर्जना गरी पुनः पठाउनेछन्। तयार भएकामध्ये उत्कृष्ट छनोट भएका चित्र मात्रै छनोट हुने र प्रदर्शनी गरिनेछ।

नेपालको पूर्वदेखि पश्चिमसम्मका सातै प्रदेशको प्रतिनिधित्व हुने गरी चित्रहरू समावेश हुने समाजका सदस्य डिबी राईले बताए।

मिति घोषणासँगै महोत्सवका तयारीसमेत शुरू भएको छ। रङका विभिन्न माध्यममध्ये जलरङमार्फत् चित्र सिर्जना गर्ने समूह महोत्सवमा सहभागी हुनेछन्। रासस

"> जलरङमा नेपाली कला-संस्कृति समेटिने: Dekhapadhi
जलरङमा नेपाली कला-संस्कृति समेटिने

प्रतिक्रिया दिनुहोस्