भोजपुर। षडानन्द नगरपालिकाका प्रमुख वीरबल राईले षडानन्द माविका प्रधानाध्यापक र शिक्षकको तलब रोकिदिएका छन्।

नगरको निर्णयविपरीत शिक्षक पदस्थापन गरेको भन्दै राईले प्रधानाध्यापक गोपाल तिमल्सिना र शिक्षक गंगबहादुर बुढाको तलबभत्ता रोकिदिएका हुन्।

योग्यताक्रम अनुसार ८ कात्तिकमा धर्मराज चौहानलाई नीतिपूर्वक पदस्थापन गरिए पनि नगर शिक्षक समितिको निर्णय विपरीत भएको भन्दै नगर प्रमुख राईले तलब भत्ता निकासा गर्न नमिल्ने जनाएका हुन्।

नगर प्रमुखले नै शिक्षकलाई विद्यालय छान्ने अधिकारबाट वञ्चित गराएको पीडित शिक्षकको आरोप छ। शिक्षक सेवा आयोगले लिएको परीक्षामा उत्तीर्ण ६२ जना शिक्षकमध्ये षडानन्द नगरपालिकामा १६ जना शिक्षकलाई पदस्थापन गरिएको थियो।

पदस्थापनको सूची लिएर १६ जना शिक्षकहरूले नगर प्रमुखलाई भेट्न गए पनि उनको अनुपस्थितिले उपमेयर मेरिका राईलाई सूची बुझाएका थिए।

उपमेयर राईको निर्देशनमा निमित्त प्रशासकीय अधिकृत तुलबहादुर राईले पदस्थापन पत्रमा हस्ताक्षर गरेपछि सबैले पदस्थापन पाएका थिए। छनौट भएर आएकामध्ये योग्यताक्रम अनुसार धर्मराज चौहान षडानन्द माविमा हाजिर भए।

केही समयपछि षडानन्द माविमा पदस्थापन गरिएका धर्मराज चौहानलाई हाजिर नगराउन र यदि गराए जवाफदेही नहुने भन्दै मेयर राईले विद्यालयलाई पत्राचार गरेका थिए।

दशै‍तिहार बिदा सकिएपछि शिक्षक चौहान षडानन्द माविमै हाजिर भइरहे पनि निर्णयविपरीत भन्दै उनको तलबसमेत मेयर राईले रोकिदिएको प्रधानाध्यापक गोपाल तिमल्सिना बताउँछन्।

माध्यमिक श्रेणीको शिक्षक सेवा आयोग उत्तीर्णपछि मेरिटलिष्टको आधारमा विद्यालय छान्न पाउने अधिकार भए पनि नगर प्रमुखबाट षड्यन्त्रपूर्वक अन्यत्रै प्रतिस्थापन गर्न खोजेको चौहानले आरोप लगाए।

नगर प्रमुख राईले शिक्षकको पदस्थापन विपरीतको मिति कायम नगरी माग फारम आएको र चौहानको हाजिरी गराइएको जानकारी पनि नगराएकाले तलब दिन नमिल्ने बताए। “नगरको निर्णयबमोजिम पदस्थापन गराइएको विद्यालयमा नखटेकाले तलब रोकिएको हो”, उनले भने।

" /> भोजपुर। षडानन्द नगरपालिकाका प्रमुख वीरबल राईले षडानन्द माविका प्रधानाध्यापक र शिक्षकको तलब रोकिदिएका छन्।

"> भोजपुरः षडानन्दका मेयरले रोके शिक्षकको तलब: Dekhapadhi
भोजपुरः षडानन्दका मेयरले रोके शिक्षकको तलब

प्रतिक्रिया दिनुहोस्