काठमाडौं । प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालले बलात्कारको आरोपमा राजीनामा गरेका प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरामाथि प्रहरीले अनुसन्धान शुरु गरिसकेको बताएका छन् ।

प्रहरीले घटनाबारे जानकारी पाउन साथै अनुसन्धान शुरु गरेको र अहिले अनुसन्धान प्रक्रियामै रहेको उनले बताए ।

“आइतबार राति ९ बजेर ३ मिनेट जाँदा पीडित महिलाको फोन आउनसाथ डीएसपीको कमाण्डमा पुगेको प्रहरी टोलीले डेराको अवस्थाको अध्ययन र पीडितसँग सोधपुछ गर्ने काम गरेको थियो”, आइजीपी खनालले देखापढीसँग भने, “पीडित महिलाले भोलिपल्ट प्रहरी कार्यालयमै आएर जाहेरी दिन्छु भनेकाले प्रहरी टोली फर्कियो ।”

भोलिपल्ट दिनभर जाहेरीका लागि कुरेको, तर पीडित नै नआएपछि आज बिहान पुनः घरमै पुगेर प्रहरीले जाहेरी दिन अनुरोध गरेको उनले बताए ।

“आज बिहान पनि डीएसपीकै कमाण्डमा प्रहरी टोली उहाँलाई भेट्न गयो, जाहेरी दिनुस् भनेर अनुरोध गर्यो”, उनले भने, “तर, उहाँले अहिले आउँदिन, श्रीमान काठमाडौं बाहिर रहेकाले श्रीमान आएपछि मात्र जाहेरी दिन आउँछु भन्नुभो ।”

सम्पूर्ण घटना विवरण सार्वजनिक भइसकेपछि र आरोपितको परिचय खुलिसकेपछि जाहेरी नदिए पनि प्रहरीले आवश्यक प्रक्रिया अघि बढाउन मिल्दैन त ? “जाहेरी नपरेकाले अनुसन्धान प्रभावित भएको छैन, हामीले घटना थाहा पाएदेखि नै अनुसन्धान गरिरहेका छौं”, आइजीपी खनालले भने, “सामान्यतया पीडित निकै टाढा रहेको र तत्काल जाहेरी दिन नसक्ने अवस्था नभएमा प्रहरी आफैंले पनि जाहेरी बनाएर अघि बढ्न नसकिने होइन । तर, यहाँ पीडित नजिकै रहेको, पटकपटक सूचित गर्दा पनि जाहेरी दिन आउँछु भनेकाले मात्र हामीले कुरेका हौं ।”

आइजीपी खनालले यस्ता घटनामा पीडितको दाबी र बयान सबभन्दा महत्वपूर्ण हुने भएकाले जाहेरी कुर्नु राम्रो हुने, तर पीडित जाहेरी दिनै नआएमा सरकारबादी मुद्दा भएकाले प्रहरी आफैंले जाहेरी तयार पार्ने बताए ।

केही प्रहरी अधिकारीहरूले भने गृह मन्त्रालयले नै यो घटनाको अनुसन्धान प्रक्रियामा प्रहरीलाई असहयोग गरेको टिप्पणी गरेका छन् ।

“जो व्यक्तिमाथि बलात्कारको आरोप लाग्यो, उहाँ बहालवाला सम्माननीय (सभामुख) हुनुहुन्थ्यो”, एक उच्च प्रहरी अधिकृतले भने, “व्यक्ति जोसुकै भए पनि प्रहरीले अनुसन्धानको काम अगाडि बढायो । तर यस्तो अवस्थामा के गर्ने भनेर हामीलाई न गृहमन्त्रीले केही सूचित गर्नुभो, न गृहसचिवले । उहाँहरुले समयमै यसो गर्नू भनेर प्रहरीलाई संकेत गरेको भए प्रहरीले त्यहीअनुसार एक्सन लिन्थ्यो ।”

पढ्नुहाेस्:

बलात्कारकाे आरोपपछि सभामुखबाट राजीनामा दिएका महरामाथि के कारबाही होला !

महरा सधैँ सत्ता सुखमा

महरामाथि प्रहरी अनुसन्धान शुरू

महरामाथि यस्तो छ अन्तर्राष्ट्रिय मिडियाको कभरेज

बलात्कारकाे आरोप लागेका सभामुख महराले दिए राजीनामा

सभामुखमाथि छानबिन हुनुपर्छ, दोषी भए आमनागरिक सरह कारबाही पनिः गगन थापा

नेकपाले महरालाई भन्यो– सभामुख र सांसद दुवै पदबाट राजीनामा देऊ

सत्तारुढ नेकपाको आकस्मिक सचिवालय बैठक बस्दै

साझा पार्टीद्वारा सभामुख महराको राजीनामा माग

" /> काठमाडौं । प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालले बलात्कारको आरोपमा राजीनामा गरेका प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरामाथि प्रहरीले अनुसन्धान शुरु गरिसकेको बताएका छन् ।

"> प्रहरी महानिरीक्षक खनाल भन्छन्– महरामाथि अनुसन्धान अघि बढिसक्यो: Dekhapadhi
प्रहरी महानिरीक्षक खनाल भन्छन्– महरामाथि अनुसन्धान अघि बढिसक्यो

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्