अछाम। पञ्चदेवल–विनायक नगरपालिका–२ का वडाध्यक्ष पदमबहादुर धामी मृत भेटिएको घटनाबारे अनुसन्धानमा जुटेको प्रहरीले ७ जनालाई पक्राउ गरेको छ। घर नजिकै छिमेकीको गोठमा हिजो वडाध्यक्ष धामीको शव भेटिएको थियो।

केन्द्रीय अनुसन्धान ब्यूरोसहितको टोलीले यो घटनाको अनुसन्धान गरिरहेको छ। मृतक वडाध्यक्ष धामीसँगै २० माघ रातिसम्म सँगै रहेका सातजनालाई प्रारम्भिक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको र सोधपुछ भइरहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए।

विनायक बजार बन्द

घटनाको निष्पक्ष छानबिनको माग गर्दै आज बिहानदेखि विनायक बजार बन्द गरिएको छ। मृतकका आफन्त र स्थानीयवासीले बिहानदेखि सडकमा चक्काजाम गरेका छन्। आफन्तहरुले अनुसन्धानमा प्रहरीले ढिलाइ गरेको आरोप लगाउँदै प्रदर्शन गरिरहेका छन्। पञ्चदेवल बजारमा बिहानदेखि टायर बालिएको छ भने सवारी आवगमन पनि बन्द छ।

विनायक बजारबाट नजिकैको गैरीगाउँस्थित भैँसीगोठमा वडाध्यक्ष धामी मृत भेटिएका थिए। ४० वर्षीय धामी शिक्षण पेशाबाट राजीनामा गरेर नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए। उनको हत्या गरिएको आशंका छ।

" /> अछाम। पञ्चदेवल–विनायक नगरपालिका–२ का वडाध्यक्ष पदमबहादुर धामी मृत भेटिएको घटनाबारे अनुसन्धानमा जुटेको प्रहरीले ७ जनालाई पक्राउ गरेको छ। घर नजिकै छिमेकीको गोठमा हिजो वडाध्यक्ष धामीको शव भेटिएको थियो।

केन्द्रीय अनुसन्धान ब्यूरोसहितको टोलीले यो घटनाको अनुसन्धान गरिरहेको छ। मृतक वडाध्यक्ष धामीसँगै २० माघ रातिसम्म सँगै रहेका सातजनालाई प्रारम्भिक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको र सोधपुछ भइरहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए।

विनायक बजार बन्द

घटनाको निष्पक्ष छानबिनको माग गर्दै आज बिहानदेखि विनायक बजार बन्द गरिएको छ। मृतकका आफन्त र स्थानीयवासीले बिहानदेखि सडकमा चक्काजाम गरेका छन्। आफन्तहरुले अनुसन्धानमा प्रहरीले ढिलाइ गरेको आरोप लगाउँदै प्रदर्शन गरिरहेका छन्। पञ्चदेवल बजारमा बिहानदेखि टायर बालिएको छ भने सवारी आवगमन पनि बन्द छ।

विनायक बजारबाट नजिकैको गैरीगाउँस्थित भैँसीगोठमा वडाध्यक्ष धामी मृत भेटिएका थिए। ४० वर्षीय धामी शिक्षण पेशाबाट राजीनामा गरेर नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए। उनको हत्या गरिएको आशंका छ।

"> अछाममा वडाध्यक्षको 'हत्या' प्रकरणमा सात जना पक्राउ: Dekhapadhi
अछाममा वडाध्यक्षको 'हत्या' प्रकरणमा सात जना पक्राउ
अछाम। पञ्चदेवल–विनायक नगरपालिका–२ का वडाध्यक्ष पदमबहादुर धामी मृत भेटिएको घटनाबारे अनुसन्धानमा जुटेको प्रहरीले ७ जनालाई पक्राउ गरेको छ। घर नजिकै छिमेकीको गोठमा हिजो वडाध्यक्ष धामीको शव भेटिएको थियो।

केन्द्रीय अनुसन्धान ब्यूरोसहितको टोलीले यो घटनाको अनुसन्धान गरिरहेको छ। मृतक वडाध्यक्ष धामीसँगै २० माघ रातिसम्म सँगै रहेका सातजनालाई प्रारम्भिक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको र सोधपुछ भइरहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए।

विनायक बजार बन्द

घटनाको निष्पक्ष छानबिनको माग गर्दै आज बिहानदेखि विनायक बजार बन्द गरिएको छ। मृतकका आफन्त र स्थानीयवासीले बिहानदेखि सडकमा चक्काजाम गरेका छन्। आफन्तहरुले अनुसन्धानमा प्रहरीले ढिलाइ गरेको आरोप लगाउँदै प्रदर्शन गरिरहेका छन्। पञ्चदेवल बजारमा बिहानदेखि टायर बालिएको छ भने सवारी आवगमन पनि बन्द छ।

विनायक बजारबाट नजिकैको गैरीगाउँस्थित भैँसीगोठमा वडाध्यक्ष धामी मृत भेटिएका थिए। ४० वर्षीय धामी शिक्षण पेशाबाट राजीनामा गरेर नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए। उनको हत्या गरिएको आशंका छ।

प्रतिक्रिया दिनुहोस्