काठमाडौं । सञ्चारकर्मी  दुर्गानाथ शर्माको निधन भएको छ। मुटु सम्बन्धी समस्याबाट पीडित शर्माको उपचारका क्रममा मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा आज बिहान ११ बजे निधन भएको हो।

नेपाल टेलिभिजनका भूतपूर्व महाप्रवन्धक समेत रहेका शर्माको टेलिभिजन कार्यक्रम  विश्व घटना निकै लोकप्रिय थियो। स्वर्गीय शर्माका श्रीमती र दुई छोरा छन्।  

२४ वर्षअगाडि उनको ओपन हार्ट सर्जरी गरिएको थियो। गंगालाल अस्पतालमा  ५ दिन उपचार गरी उनलाई हिजो राति ८ बजेमात्र ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो। ट्रान्सप्लान्ट सेन्टरमा भेन्टिलेटरमा राखेर उपचार गर्दागर्दै उनको निधन भएको हो । 

२००४ सालमा इलाममा जन्मिएका शर्माले लामो समयसम्म नेपाल टेलिभिजनमा समाचारवाचन गरेका थिए। उनको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने परिवारजनले जनाएका छन्। 

" /> काठमाडौं । सञ्चारकर्मी  दुर्गानाथ शर्माको निधन भएको छ। मुटु सम्बन्धी समस्याबाट पीडित शर्माको उपचारका क्रममा मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा आज बिहान ११ बजे निधन भएको हो।

नेपाल टेलिभिजनका भूतपूर्व महाप्रवन्धक समेत रहेका शर्माको टेलिभिजन कार्यक्रम  विश्व घटना निकै लोकप्रिय थियो। स्वर्गीय शर्माका श्रीमती र दुई छोरा छन्।  

२४ वर्षअगाडि उनको ओपन हार्ट सर्जरी गरिएको थियो। गंगालाल अस्पतालमा  ५ दिन उपचार गरी उनलाई हिजो राति ८ बजेमात्र ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो। ट्रान्सप्लान्ट सेन्टरमा भेन्टिलेटरमा राखेर उपचार गर्दागर्दै उनको निधन भएको हो । 

२००४ सालमा इलाममा जन्मिएका शर्माले लामो समयसम्म नेपाल टेलिभिजनमा समाचारवाचन गरेका थिए। उनको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने परिवारजनले जनाएका छन्। 

"> सञ्चारकर्मी दुर्गानाथ शर्माको निधन: Dekhapadhi
सञ्चारकर्मी दुर्गानाथ शर्माको निधन <p style="text-align:justify">काठमाडौं । सञ्चारकर्मी&nbsp; दुर्गानाथ शर्माको&nbsp;निधन भएको छ। मुटु सम्बन्धी समस्याबाट पीडित&nbsp;शर्माको उपचारका क्रममा मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा आज बिहान ११ बजे निधन भएको हो।</p> <p style="text-align:justify">नेपाल टेलिभिजनका भूतपूर्व महाप्रवन्धक समेत रहेका शर्माको टेलिभिजन कार्यक्रम&nbsp; विश्व घटना&nbsp;निकै लोकप्रिय थियो। स्वर्गीय शर्माका श्रीमती र दुई छोरा छन्। &nbsp;</p> <p style="text-align:justify">२४ वर्षअगाडि उनको ओपन हार्ट सर्जरी गरिएको थियो।&nbsp;गंगालाल अस्पतालमा&nbsp; ५ दिन उपचार गरी उनलाई हिजो राति ८ बजेमात्र ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो। ट्रान्सप्लान्ट सेन्टरमा भेन्टिलेटरमा राखेर उपचार गर्दागर्दै उनको निधन भएको हो ।&nbsp;</p> <p style="text-align:justify">२००४ सालमा इलाममा जन्मिएका शर्माले लामो समयसम्म नेपाल टेलिभिजनमा समाचारवाचन गरेका थिए। उनको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने परिवारजनले जनाएका छन्।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्