धनगढी। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले अछामका वडाध्यक्ष पदमबहादुर धामीको मृत्युबारे अनुसन्धान शुरू गरेको छ। सीआईबीको टोली कुकुरसहित घटनास्थलमा पुगेर अनुसन्धान थालेको हो।

पन्चदेवल विनायक नगरपालिका-२ का वडाध्यक्ष धामी गौरीगाउँमा मृत भेटिएका थिए। सीआईबीसँगै धनगढी र अछामस्थित प्रहरी युनिटले संयुक्तरूपमा घटनाको अनुसन्धान गरिरहेका छन्। अछामका प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठ पनि हिजो घटनास्थलमै पुगेर अनुसन्धानमा तीब्रता दिन प्रहरीलाई निर्देशन दिएका थिए।

अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दिपक भारतीले शव भेटिएको स्थानलाई सिल गरेर कुकुरको प्रयोगबाट अनुसन्धान थालिएको जानकारी दिए। गौरीगाउँस्थित आफ्नै छिमेकीको गोठमा हिजो वडाध्यक्ष धामीको शव भेटिएको थियो। धामीको हत्या भएको आशंका गरिएको छ।
 
" /> धनगढी। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले अछामका वडाध्यक्ष पदमबहादुर धामीको मृत्युबारे अनुसन्धान शुरू गरेको छ। सीआईबीको टोली कुकुरसहित घटनास्थलमा पुगेर अनुसन्धान थालेको हो।

पन्चदेवल विनायक नगरपालिका-२ का वडाध्यक्ष धामी गौरीगाउँमा मृत भेटिएका थिए। सीआईबीसँगै धनगढी र अछामस्थित प्रहरी युनिटले संयुक्तरूपमा घटनाको अनुसन्धान गरिरहेका छन्। अछामका प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठ पनि हिजो घटनास्थलमै पुगेर अनुसन्धानमा तीब्रता दिन प्रहरीलाई निर्देशन दिएका थिए।

अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दिपक भारतीले शव भेटिएको स्थानलाई सिल गरेर कुकुरको प्रयोगबाट अनुसन्धान थालिएको जानकारी दिए। गौरीगाउँस्थित आफ्नै छिमेकीको गोठमा हिजो वडाध्यक्ष धामीको शव भेटिएको थियो। धामीको हत्या भएको आशंका गरिएको छ।
 
"> वडाध्यक्षको मृत्यु : सीआईबी पनि जुट्यो अनुसन्धानमा: Dekhapadhi
वडाध्यक्षको मृत्यु : सीआईबी पनि जुट्यो अनुसन्धानमा <p style="text-align:justify">धनगढी। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले अछामका वडाध्यक्ष पदमबहादुर धामीको&nbsp;मृत्युबारे&nbsp;अनुसन्धान शुरू गरेको छ। सीआईबीको टोली कुकुरसहित घटनास्थलमा पुगेर अनुसन्धान थालेको हो।</p> <p style="text-align:justify">पन्चदेवल विनायक नगरपालिका-२ का वडाध्यक्ष धामी गौरीगाउँमा मृत भेटिएका थिए। सीआईबीसँगै धनगढी र अछामस्थित प्रहरी युनिटले संयुक्तरूपमा घटनाको अनुसन्धान गरिरहेका छन्। अछामका प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठ पनि हिजो घटनास्थलमै पुगेर अनुसन्धानमा तीब्रता दिन प्रहरीलाई निर्देशन दिएका थिए।</p> <p style="text-align:justify">अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दिपक भारतीले शव भेटिएको स्थानलाई सिल गरेर कुकुरको प्रयोगबाट अनुसन्धान थालिएको जानकारी दिए। गौरीगाउँस्थित आफ्नै छिमेकीको गोठमा हिजो वडाध्यक्ष धामीको शव भेटिएको थियो। धामीको हत्या भएको आशंका गरिएको छ।<br /> &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्