काठमाडौं। वैदेशिक रोजगार विभागले कतारको मर्करी मेना इलेक्ट्रो मेकानिकल कम्पनी बन्द भएपछि बिनातलब फर्किएका ३३ जना नेपालीलाई आफ्नो विवरणसहित तलबका लागि निवेदन दिन अनुरोध गरेको छ।
विभागले सार्वजनिक सूचना जारी गरेर बैंक खाता विवरण, नेपाली नागरिकता र राहदानीको प्रतिलिपिसहित २७ माघसम्मको म्याद दिएर उनीहरुलाई सम्पर्क गर्न भनेको हो।
रकम पाउन बाँकी ती कामदारलाई वैदेशिक रोजगार विभाग, बुधनगरसँगै विराटनगर, जनकपुर, बुटवल, पोखरा, सुर्खेत र धनगढीस्थित श्रम तथा रोजगार कार्यालयहरुमा निवेदन गर्न भनिएको विभागका निर्देशक हरी ज्ञवालीले जानकारी दिए।
विभाग र कतारस्थित नेपाली राजदूतावासको पहलमा सम्बन्धित कम्पनीबाट दुई लाख ८५ हजार कतारी रियाल (करिब ९० लाख रूपैयाँ) कतारी राजदूतावासमार्फत भुक्तानी गरिने ज्ञवालीले बताए।
कम्पनी बन्द भएपछि सन् २०१७ मा उनीहरू नेपाल फर्काइएका थिए। उनीहरूले तीनदेखि छ महीनासम्मको तलबलगायतका सेवा सुविधा पाएका छैनन्।
सेवा शर्त बमोजिमको रकम नपाएको भन्दै ती नेपाली कामदारहरूले कतार स्थित नेपाली दूतावास तथा वैदेशिक रोजगार विभाग र एम्‍नेष्‍टी ईण्टरनेशलनमा उजुरी गरेका थिए।
" /> काठमाडौं। वैदेशिक रोजगार विभागले कतारको मर्करी मेना इलेक्ट्रो मेकानिकल कम्पनी बन्द भएपछि बिनातलब फर्किएका ३३ जना नेपालीलाई आफ्नो विवरणसहित तलबका लागि निवेदन दिन अनुरोध गरेको छ।
विभागले सार्वजनिक सूचना जारी गरेर बैंक खाता विवरण, नेपाली नागरिकता र राहदानीको प्रतिलिपिसहित २७ माघसम्मको म्याद दिएर उनीहरुलाई सम्पर्क गर्न भनेको हो।
रकम पाउन बाँकी ती कामदारलाई वैदेशिक रोजगार विभाग, बुधनगरसँगै विराटनगर, जनकपुर, बुटवल, पोखरा, सुर्खेत र धनगढीस्थित श्रम तथा रोजगार कार्यालयहरुमा निवेदन गर्न भनिएको विभागका निर्देशक हरी ज्ञवालीले जानकारी दिए।
विभाग र कतारस्थित नेपाली राजदूतावासको पहलमा सम्बन्धित कम्पनीबाट दुई लाख ८५ हजार कतारी रियाल (करिब ९० लाख रूपैयाँ) कतारी राजदूतावासमार्फत भुक्तानी गरिने ज्ञवालीले बताए।
कम्पनी बन्द भएपछि सन् २०१७ मा उनीहरू नेपाल फर्काइएका थिए। उनीहरूले तीनदेखि छ महीनासम्मको तलबलगायतका सेवा सुविधा पाएका छैनन्।
सेवा शर्त बमोजिमको रकम नपाएको भन्दै ती नेपाली कामदारहरूले कतार स्थित नेपाली दूतावास तथा वैदेशिक रोजगार विभाग र एम्‍नेष्‍टी ईण्टरनेशलनमा उजुरी गरेका थिए।
"> कम्पनी बन्दसँगै कतारबाट फर्किएका ३३ जनालाई तलब लिन निवेदन मागियो: Dekhapadhi
कम्पनी बन्दसँगै कतारबाट फर्किएका ३३ जनालाई तलब लिन निवेदन मागियो
काठमाडौं। वैदेशिक रोजगार विभागले कतारको मर्करी मेना इलेक्ट्रो मेकानिकल कम्पनी बन्द भएपछि बिनातलब फर्किएका ३३ जना नेपालीलाई आफ्नो विवरणसहित तलबका लागि निवेदन दिन अनुरोध गरेको छ।
विभागले सार्वजनिक सूचना जारी गरेर बैंक खाता विवरण, नेपाली नागरिकता र राहदानीको प्रतिलिपिसहित २७ माघसम्मको म्याद दिएर उनीहरुलाई सम्पर्क गर्न भनेको हो।
रकम पाउन बाँकी ती कामदारलाई वैदेशिक रोजगार विभाग, बुधनगरसँगै विराटनगर, जनकपुर, बुटवल, पोखरा, सुर्खेत र धनगढीस्थित श्रम तथा रोजगार कार्यालयहरुमा निवेदन गर्न भनिएको विभागका निर्देशक हरी ज्ञवालीले जानकारी दिए।
विभाग र कतारस्थित नेपाली राजदूतावासको पहलमा सम्बन्धित कम्पनीबाट दुई लाख ८५ हजार कतारी रियाल (करिब ९० लाख रूपैयाँ) कतारी राजदूतावासमार्फत भुक्तानी गरिने ज्ञवालीले बताए।
कम्पनी बन्द भएपछि सन् २०१७ मा उनीहरू नेपाल फर्काइएका थिए। उनीहरूले तीनदेखि छ महीनासम्मको तलबलगायतका सेवा सुविधा पाएका छैनन्।
प्रतिक्रिया दिनुहोस्