काठमाडौं। शिक्षक नियुक्ति गर्न सेवाग्राहीसँग घुस लिदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कपिलवस्तुबाट प्रधानाध्यापकसहित दुई जनालाई ४० हजार रुपैयाँसहित पक्राउ गरेको छ।

शिक्षक नियुक्ति गरिदिने भन्दै रकम लिंदै गर्दा बालज्योति माध्यमिक विद्यालय बिसनपुर कपिलवस्तुका प्रधानाध्यापक रबिन्द्र कुमार मौर्य र कार्यालय सहयोगी राम कुमार लोनिया पक्राउ परेका हुन्।

उनीहरु चन्द्रौटास्थित न्यू सिद्दार्थ होटल एण्ड गेष्ट हाउसबाट सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा पक्राउ परेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले उनीहरुलाई रंगेहात पक्राउ गरेको हो।

पक्राउ परेका दुवै जनालाई अख्तियारको हिरासतमा राखि अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।

" /> काठमाडौं। शिक्षक नियुक्ति गर्न सेवाग्राहीसँग घुस लिदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कपिलवस्तुबाट प्रधानाध्यापकसहित दुई जनालाई ४० हजार रुपैयाँसहित पक्राउ गरेको छ।

शिक्षक नियुक्ति गरिदिने भन्दै रकम लिंदै गर्दा बालज्योति माध्यमिक विद्यालय बिसनपुर कपिलवस्तुका प्रधानाध्यापक रबिन्द्र कुमार मौर्य र कार्यालय सहयोगी राम कुमार लोनिया पक्राउ परेका हुन्।

उनीहरु चन्द्रौटास्थित न्यू सिद्दार्थ होटल एण्ड गेष्ट हाउसबाट सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा पक्राउ परेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले उनीहरुलाई रंगेहात पक्राउ गरेको हो।

पक्राउ परेका दुवै जनालाई अख्तियारको हिरासतमा राखि अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।

"> ४० हजार घुससहित २ जना पक्राउ: Dekhapadhi
४० हजार घुससहित २ जना पक्राउ
काठमाडौं। शिक्षक नियुक्ति गर्न सेवाग्राहीसँग घुस लिदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कपिलवस्तुबाट प्रधानाध्यापकसहित दुई जनालाई ४० हजार रुपैयाँसहित पक्राउ गरेको छ।

शिक्षक नियुक्ति गरिदिने भन्दै रकम लिंदै गर्दा बालज्योति माध्यमिक विद्यालय बिसनपुर कपिलवस्तुका प्रधानाध्यापक रबिन्द्र कुमार मौर्य र कार्यालय सहयोगी राम कुमार लोनिया पक्राउ परेका हुन्।

उनीहरु चन्द्रौटास्थित न्यू सिद्दार्थ होटल एण्ड गेष्ट हाउसबाट सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा पक्राउ परेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले उनीहरुलाई रंगेहात पक्राउ गरेको हो।

पक्राउ परेका दुवै जनालाई अख्तियारको हिरासतमा राखि अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्