विराटनगर। प्रदेश १ सरकारले छिमेकी देश चीनमा फैलिरहेको कोरोना भाइरसको सम्भावित संक्रमणप्रति पूर्वतयारी गर्दै छ वटा अस्पतालमा अलग्गै उपचार कक्ष (आइसोलेटेड वार्ड) स्थापना गर्ने भएको छ।
आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर, सुरक्षा निकाय, स्वास्थ्य क्षेत्रका अधिकारीलगायतको २१ माघको बैठकले कोरोना भाइरसबाट प्रदेश १ मा पार्नसक्ने सम्भावित असरबारे सावधानी अपनाउने निर्णय गरेको हो।
मेची अस्पताल (झापा), कोशी अस्पताल (मोरङ), विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (धरान), बीएन्डसी अस्पताल बिर्तामोड र विराटनगरस्थित विराट मेडिकल कलेज शिक्षण अस्पताल तथा नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा छुट्टै उपचार गर्ने यस्तो वार्डहरु राखिने भएको छ।
चीनसँग सीमा जोडिएका संखुवासभाको किमाथांका र ताप्लेजुङको ओलाङचुङगोला नाका बन्द हुँदा पर्न सक्ने खाद्यान्न असुविधाको व्यवस्थापनको लागि सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई अनुरोध गर्ने आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ।
सुरक्षा निकायसँगको सहकार्यमा प्रदेशका सबै जिल्लामा कोरोना भाइरसको संक्रमण फैलन नदिन अपनाउनु पर्ने सतर्कताबारे सर्वसाधारणबीच सचेतना अभियान सञ्‍चालन गर्ने बैठकको निर्णय छ।
" /> विराटनगर। प्रदेश १ सरकारले छिमेकी देश चीनमा फैलिरहेको कोरोना भाइरसको सम्भावित संक्रमणप्रति पूर्वतयारी गर्दै छ वटा अस्पतालमा अलग्गै उपचार कक्ष (आइसोलेटेड वार्ड) स्थापना गर्ने भएको छ।
आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर, सुरक्षा निकाय, स्वास्थ्य क्षेत्रका अधिकारीलगायतको २१ माघको बैठकले कोरोना भाइरसबाट प्रदेश १ मा पार्नसक्ने सम्भावित असरबारे सावधानी अपनाउने निर्णय गरेको हो।
मेची अस्पताल (झापा), कोशी अस्पताल (मोरङ), विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (धरान), बीएन्डसी अस्पताल बिर्तामोड र विराटनगरस्थित विराट मेडिकल कलेज शिक्षण अस्पताल तथा नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा छुट्टै उपचार गर्ने यस्तो वार्डहरु राखिने भएको छ।
चीनसँग सीमा जोडिएका संखुवासभाको किमाथांका र ताप्लेजुङको ओलाङचुङगोला नाका बन्द हुँदा पर्न सक्ने खाद्यान्न असुविधाको व्यवस्थापनको लागि सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई अनुरोध गर्ने आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ।
सुरक्षा निकायसँगको सहकार्यमा प्रदेशका सबै जिल्लामा कोरोना भाइरसको संक्रमण फैलन नदिन अपनाउनु पर्ने सतर्कताबारे सर्वसाधारणबीच सचेतना अभियान सञ्‍चालन गर्ने बैठकको निर्णय छ।
"> कोरोना भाइरस: प्रदेश १ का ६ अस्पतालमा आइसोलेटेड वार्ड: Dekhapadhi
कोरोना भाइरस: प्रदेश १ का ६ अस्पतालमा आइसोलेटेड वार्ड
विराटनगर। प्रदेश १ सरकारले छिमेकी देश चीनमा फैलिरहेको कोरोना भाइरसको सम्भावित संक्रमणप्रति पूर्वतयारी गर्दै छ वटा अस्पतालमा अलग्गै उपचार कक्ष (आइसोलेटेड वार्ड) स्थापना गर्ने भएको छ।
आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर, सुरक्षा निकाय, स्वास्थ्य क्षेत्रका अधिकारीलगायतको २१ माघको बैठकले कोरोना भाइरसबाट प्रदेश १ मा पार्नसक्ने सम्भावित असरबारे सावधानी अपनाउने निर्णय गरेको हो।
मेची अस्पताल (झापा), कोशी अस्पताल (मोरङ), विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (धरान), बीएन्डसी अस्पताल बिर्तामोड र विराटनगरस्थित विराट मेडिकल कलेज शिक्षण अस्पताल तथा नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा छुट्टै उपचार गर्ने यस्तो वार्डहरु राखिने भएको छ।
चीनसँग सीमा जोडिएका संखुवासभाको किमाथांका र ताप्लेजुङको ओलाङचुङगोला नाका बन्द हुँदा पर्न सक्ने खाद्यान्न असुविधाको व्यवस्थापनको लागि सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई अनुरोध गर्ने आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्