पीडित महिलाको कोठामा रहेका सामान प्रहरीले नियन्त्रणमा लिएको छ।

पीडित महिला भने अहिलेसम्म प्रहरीको सम्पर्कमा गएकी छैनन् ।

काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी उत्तम सुवेदीले अनुसन्धान अघि बढेको जानकारी दिए ।

प्रहरीले घटनास्थलको मुचुल्का उठाइसकेको र त्यहाँ भेटिएका प्रमाण संकलन गरेको सुवेदीले बताएका छन् ।

महिलाले लिखित किटानी जाहेरी नदिएकाले थप कानूनी प्रक्रिया भने शुरू भएको छैन।

पीडित महिलाले प्रहरीलाई घटना भएकै साँझ टेलिफोनबाट जानकारी गराएकी भए पनि प्रहरीले उनको लिखित उजुरीको प्रतिक्षा गरिरहेको छ ।

अब पीडितको घाउ जाँच र स्वास्थ्य परिक्षण गरिनेछ। पीडित महिलाले श्रीमान घर बाहिर भएको र उनी आएपछि जाहेरी दिने बताएको प्रहरीले जनाएको छ।

बानेश्वर प्रहरी वृत्त, महानगरीय प्रहरी परिसर र अपराध महाशाखाको टोलीले अनुसन्धान अघि बढाएको छ ।

पढ्नुहाेस्:

बलात्कारकाे आरोपपछि सभामुखबाट राजीनामा दिएका महरामाथि के कारबाही होला !

बलात्कारकाे आरोप लागेका सभामुख महराले दिए राजीनामा

सभामुखमाथि छानबिन हुनुपर्छ, दोषी भए आमनागरिक सरह कारबाही पनिः गगन थापा

महरामाथि यस्तो छ अन्तर्राष्ट्रिय मिडियाको कभरेज

नेकपाले महरालाई भन्यो– सभामुख र सांसद दुवै पदबाट राजीनामा देऊ

सत्तारुढ नेकपाको आकस्मिक सचिवालय बैठक बस्दै

साझा पार्टीद्वारा सभामुख महराको राजीनामा माग

" /> पीडित महिलाको कोठामा रहेका सामान प्रहरीले नियन्त्रणमा लिएको छ।

"> महरामाथि प्रहरी अनुसन्धान शुरू: Dekhapadhi
महरामाथि प्रहरी अनुसन्धान शुरू

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्