द न्यूयोर्क टाइम्सले नेपालका सभामुखमाथि बलात्कारको आरोप शीर्षकको समाचार छापेको छ ।

टाइम्सले मादक पदार्थ सेवन गरेर महिलाको कोठामै गएर बलात्कारको प्रयास गरेको उल्लेख गरेको छ ।

प्रहरीले उक्त विषयमा प्रतिक्रिया दिन नमानेको र महराको सचिवालले आरोपको खण्डन गरेको समाचारमा छ ।

टाइम्स अगाडि लेख्छ, ‘प्रतिनिधि सभाको सभामुखमा महरा दुई तिहाई मतसहित निर्वाचित भएका थिए ।’

महराको सचिवालले १३ असोज साँझ निकालेको विज्ञप्तिलाई उदृत् गर्दै महिलाले आरोप लगाएको दिन महरा सिंहदरबार र निवासभन्दा बाहिर नगएको पनि लेखेको छ ।

त्यस्तै, द वासिङटन पोस्टले सभामुख महरालाई बलात्कार आरोप शीषर्कमा समाचार प्रकाशन गरेको छ ।

पोस्टले लेखेको छ, ‘नेपालको ठूलो दलको शीर्ष नेता एवम् संघीय संसद्का सभामुख कृष्णबहादुर महराले सरकारी जागिरे एक महिलामाथि बलात्कारको प्रयास गरेका छन् ।’

मादक पदार्थ सेवन गरी महिलाको कोठामै पुगेर बलात्कारको प्रयास गरेको समाचारलाई महराको सचिवालयले प्रतिवाद गरेको विषयले समाचारमा स्थान पाएको छ ।

सनहेराल्ड डटकमले पनि महराबारेको समाचारलाई प्राथमिकताका साथ छापेको छ ।

सनहेराल्डले महिलाको श्रीमान घर नभएको बेला महरा पुगेको र जबरजस्ती करणीको प्रयास गरेको उल्लेख गरेको छ ।

एएनआई न्यूज डट इनले ‘नेपालको तल्लो सदनका सभामुखलाई बलात्कार आरोप’ शीर्षकको समाचार छापेको छ ।

एएनआईले तल्लो सदनका सभामुख कृष्णबहादुर महराले संघीय संसद्को सचिवालयमा काम गर्ने महिलालाई बलात्कारको प्रयास गरेको उल्लेख गरेको छ ।

त्यस्तै, बिजी डेली, वासिङटन टाइम्स, डेली न्यूज डटकमलगायत समाचार संस्थाले पनि महराको समाचारलाई स्थान दिएका छन् ।

सोही आरोपका कारण महराले राजीनामा दिएको विषयलाई भने विदेशी समाचार संस्थाले स्थान दिइसकेका छैनन् ।

" /> द न्यूयोर्क टाइम्सले नेपालका सभामुखमाथि बलात्कारको आरोप शीर्षकको समाचार छापेको छ ।

"> महरामाथि यस्तो छ अन्तर्राष्ट्रिय मिडियाको कभरेज: Dekhapadhi
महरामाथि यस्तो छ अन्तर्राष्ट्रिय मिडियाको कभरेज

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्