काठमाडौं। अनाथ बालबालिकाका लागि छुट्याइएको शिक्षा कोटामा बाल मन्दिरका पदाधिकारीले मनोमानी गरिरहेका छन्।

निजी विद्यालयले अनाथ बालबालिकाको लागि छुट्याएको निःशुल्क अध्ययन कोटा र विभिन्न माध्यमबाट आएको सहयोगमा बाल मन्दिरकै पदाधिकारीका सन्तान पढिरहेका छन्।

बृहस्पति विद्या सदनले काठमाडौं टंगालस्थित बाल मन्दिरको १३ रोपनी १२ आना जमिन लिजमा लिएको छ।

दुवै पक्षबीच बाल मन्दिरका २० अनाथ बालबालिकालाई निःशुल्क पढाउने सम्झौता भएको थियो।

तर, अहिले अनाथ बालबालिकाको कोटामा बाल मन्दिरका पदाधिकारीका छोराछोरी पढिरहेका छन्।

बाल मन्दिर सञ्चालन गर्ने संस्था नेपाल बाल संगठनका केन्द्रीय महासचिव गणेशभक्त श्रेष्ठले बेथिति मौलाएको स्वीकार गरे।

संसद्को महिला तथा सामाजिक समितिको २० माघको बैठकमा श्रेष्ठले भने, “त्यहाँ पदाधिकारीका छोराछोरी पनि पढिरहेका छन्।

अनाथ बालबालिकालाई ‘बोडर्स’ गर्नेसम्मको अनुदान बाल मन्दिरमा आउँछ। तर, त्यस्तो अनुदानमा बाल मन्दिरका कर्मचारीले आफ्ना छोराछोरी पढाउने गरेका छन्।”

आजको अन्नपूर्ण पोष्ट दैनिकका अनुसार पछिल्लो समय बृहस्पति विद्या सदनमा बाल मन्दिरको अनाथ कोटाका १२ जना विद्यार्थीले अध्ययन गरिरहेका छन्।

महासचिव श्रेष्ठले भने, “सम्झौता हुँदादेखि नै यी बालबालिका बाल मन्दिरमै थिए। पछि उनीहरूका अभिभावक नै यहाँका पदाधिकारी हुन पुगे।”

महिला समिति सभापति निरुदेवी पालले बाल मन्दिरका पदाधिकारीले अनाथ बालबालिकाका नाममा आएको अनुदान आफ्ना छोराछोरीमाथि खर्च गरिरहेको बताइन्।

" /> काठमाडौं। अनाथ बालबालिकाका लागि छुट्याइएको शिक्षा कोटामा बाल मन्दिरका पदाधिकारीले मनोमानी गरिरहेका छन्।

"> बाल मन्दिरमा बेथितिः अनाथको कोटामा बाठाका सन्तान: Dekhapadhi
बाल मन्दिरमा बेथितिः अनाथको कोटामा बाठाका सन्तान

प्रतिक्रिया दिनुहोस्