सप्तरी। सशस्त्र प्रहरीको टोलीले सप्तरीको बोधेबसाइन नगरपालिका-९, सोरनपट्टीस्थित सीमा इलाकाबाट ९२ हजार रूपैयाँ बराबरको सुनचाँदीसहित तीनजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बोधेबसाइन-१ का १७ वर्षीय किशाेर, २३ वर्षीय विजयकुमार यादव र २२ वर्षीय शिवप्रकाश यादव छन्।
उनीहरूलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट रामनगरबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो। स ५ प २१३६ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरूको साथमा उल्लेखित मूल्य बराबरको आठ आना सुन तथा ६० तोला चाँदी फेला परेपछि पक्राउ गरेको हो।
" /> सप्तरी। सशस्त्र प्रहरीको टोलीले सप्तरीको बोधेबसाइन नगरपालिका-९, सोरनपट्टीस्थित सीमा इलाकाबाट ९२ हजार रूपैयाँ बराबरको सुनचाँदीसहित तीनजनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा बोधेबसाइन-१ का १७ वर्षीय किशाेर, २३ वर्षीय विजयकुमार यादव र २२ वर्षीय शिवप्रकाश यादव छन्।

">