काठमाडौं। नेपाल आयल निगमले एलपी ग्यासको मूल्य वृद्धि गरेको छ।

अन्तर्राष्ट्रिय बजारमा एलपी ग्यासको मूल्य बढेको भन्दै निगमले आज राति १२ बजेदेखि लागू हुने गरी ग्यासमा प्रतिसिलिन्डर २५ रूपैयाँले वृद्धि गरेको हो।

यससँगै ग्यासको मूल्य प्रतिसिलिन्डर एक हजार ३७५ रूपैयाँ पुगेको छ।

निगमले पेट्रोल, डिजेल तथा मट्टीतेलको मूल्य भने प्रतिलिटर एक रूपैयाँ घटाएको छ। समायोजनसँगै पेट्रोलको मूल्य प्रतिलिटर १०९ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९९ रूपैयाँ कायम गरिएको निगमले जनाएको छ। निगमले हवाई इन्धनको मूल्य भने यथावत नै राखेको छ।

पेट्रोलियम पदार्थको खरीद मूल्य केही घटेर आएकाले मूल्य समायोजन गरिएको निगमका प्रवक्ता वीरेन्द्रकुमार गोइतले जानकारी दिए।

निगमले ‘पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि, २०७१’ अनुसार प्रत्येक १५/१५ दिनमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आएको छ। भारतीय आयल निगमले प्रत्येक अङ्ग्रेजी महीनाको १ र १६ तारिखमा पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाउँदै आएको छ।

मूल्य समायोजन पश्चात भारतमा भन्दा नेपालमा इन्धन मूल्य सस्तो छ। वीरगन्ज नाकामा इन्धनको मूल्य भारतको रक्सौलमा कायम पेट्रोलको विक्री मूल्यभन्दा प्रतिलिटर १६ रूपैयाँ ४० पैसा र डिजलको मूल्य प्रतिलिटर १६ ररूपैयाँ २७ पैसा सस्तो रहेको निगमले जनाएको छ। रासस

" /> काठमाडौं। नेपाल आयल निगमले एलपी ग्यासको मूल्य वृद्धि गरेको छ।

"> ग्यासको मूल्य बढ्यो, डिजेल-पेट्रोलको घट्यो: Dekhapadhi
ग्यासको मूल्य बढ्यो, डिजेल-पेट्रोलको घट्यो

प्रतिक्रिया दिनुहोस्