काठमाडौं। नागरिकता संशोधन ऐनको विरोधमा दिल्लीको शाहिन बाग र जामिया मिलिया इस्लामिया विश्वविद्यालयमा गरिएको प्रदर्शन षड्यन्त्रमूलक भएको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आरोप लगाएका छन्। उनले यसको पछाडि भारतीय कांग्रेस र आम आदमी पार्टी जिम्मेवार भएको दाबी गरेका छन्।

गत १५ डिसेम्बरदेखि शाहिन बागमा महिलाहरूले २४ घण्टै धर्ना दिइरहेछन्।

प्रधानमन्त्री मोदीले भारत ‘घृणाको राजनीति’ले नभई विकास नीतिले सञ्चालित भएको समेत दावी गरे। उनले भारतीय जनता पार्टी सकारात्मकतामा विश्वास गर्ने पार्टी भएको उल्लेख गरे।

दिल्लीको विधान सभाको निर्वाचनलाई लक्षित हुनेगरी प्रधानमन्त्री मोदीले ती दावी गरेका हुन्। भारतीय जनता पार्टी (भाजपा)ले दिल्ली विधान सभाको निर्वाचनलाई शाहिन बागमा भएको प्रदर्शनबारेको जनमत संग्रह जसरी प्रस्तुत गर्ने प्रयास गरिरहेछ।

८ फेब्रुअरीमा हुने दिल्ली विधान सभाको नतिजा ११ फेब्रुअरीमा आउनेछ। सन् २०१५मा भएको निर्वाचनमा आम आदमी पार्टीले ७० मध्ये ६७ सिट जितेको थियो।

" /> काठमाडौं। नागरिकता संशोधन ऐनको विरोधमा दिल्लीको शाहिन बाग र जामिया मिलिया इस्लामिया विश्वविद्यालयमा गरिएको प्रदर्शन षड्यन्त्रमूलक भएको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आरोप लगाएका छन्। उनले यसको पछाडि भारतीय कांग्रेस र आम आदमी पार्टी जिम्मेवार भएको दाबी गरेका छन्।

गत १५ डिसेम्बरदेखि शाहिन बागमा महिलाहरूले २४ घण्टै धर्ना दिइरहेछन्।

प्रधानमन्त्री मोदीले भारत ‘घृणाको राजनीति’ले नभई विकास नीतिले सञ्चालित भएको समेत दावी गरे। उनले भारतीय जनता पार्टी सकारात्मकतामा विश्वास गर्ने पार्टी भएको उल्लेख गरे।

दिल्लीको विधान सभाको निर्वाचनलाई लक्षित हुनेगरी प्रधानमन्त्री मोदीले ती दावी गरेका हुन्। भारतीय जनता पार्टी (भाजपा)ले दिल्ली विधान सभाको निर्वाचनलाई शाहिन बागमा भएको प्रदर्शनबारेको जनमत संग्रह जसरी प्रस्तुत गर्ने प्रयास गरिरहेछ।

८ फेब्रुअरीमा हुने दिल्ली विधान सभाको नतिजा ११ फेब्रुअरीमा आउनेछ। सन् २०१५मा भएको निर्वाचनमा आम आदमी पार्टीले ७० मध्ये ६७ सिट जितेको थियो।

"> सरकार विरोधी आन्दोलन षड्यन्त्रमूलक छन्– प्रधानमन्त्री मोदी : Dekhapadhi
सरकार विरोधी आन्दोलन षड्यन्त्रमूलक छन्– प्रधानमन्त्री मोदी
काठमाडौं। नागरिकता संशोधन ऐनको विरोधमा दिल्लीको शाहिन बाग र जामिया मिलिया इस्लामिया विश्वविद्यालयमा गरिएको प्रदर्शन षड्यन्त्रमूलक भएको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आरोप लगाएका छन्। उनले यसको पछाडि भारतीय कांग्रेस र आम आदमी पार्टी जिम्मेवार भएको दाबी गरेका छन्।

गत १५ डिसेम्बरदेखि शाहिन बागमा महिलाहरूले २४ घण्टै धर्ना दिइरहेछन्।

प्रधानमन्त्री मोदीले भारत ‘घृणाको राजनीति’ले नभई विकास नीतिले सञ्चालित भएको समेत दावी गरे। उनले भारतीय जनता पार्टी सकारात्मकतामा विश्वास गर्ने पार्टी भएको उल्लेख गरे।

दिल्लीको विधान सभाको निर्वाचनलाई लक्षित हुनेगरी प्रधानमन्त्री मोदीले ती दावी गरेका हुन्। भारतीय जनता पार्टी (भाजपा)ले दिल्ली विधान सभाको निर्वाचनलाई शाहिन बागमा भएको प्रदर्शनबारेको जनमत संग्रह जसरी प्रस्तुत गर्ने प्रयास गरिरहेछ।

८ फेब्रुअरीमा हुने दिल्ली विधान सभाको नतिजा ११ फेब्रुअरीमा आउनेछ। सन् २०१५मा भएको निर्वाचनमा आम आदमी पार्टीले ७० मध्ये ६७ सिट जितेको थियो।

प्रतिक्रिया दिनुहोस्