काठमाडौं। चलचित्र ‘सेन्टी भाइरस’को विदेश राइट्स एक कराेड १५ लाख रूपैयाँमा बिक्री भएकाे छ। याे नेपाली चलचित्र उद्याेगमा अहिलेसम्मकै महंगाे हाे।
यसअघि ‘छ माया छपक्कै’ को विदेश राइट्स एक करोड १० लाख रूपैयाँमा बिक्री भएको थियो। अब ‘सेन्टी भाइरस’ सबभन्दा महंगो मूल्यमा विदेश राइट्स बिक्री हुने चलचित्र बनेको छ।
९ फागुनबाट प्रदर्शनमा आउने ‘सेन्टी भाइरस’काे विदेश राइट्स अमेरिकाको नेप्सिने कम्पनीले खरिद गरेकाे हाे। आज चितवनमा एक कार्यक्रमको आयोजना गरेर नेप्सिने कम्पनीका नेपाल प्रमुख विधान कार्की र सुबिहानी फिल्मस‍्को तर्फबाट सीताराम कट्टेल (धुर्मुस) बीच कागजी सम्झौता भएको छ।
सेन्टी भाइरसको विदेश राइट्स सबभन्दा महंगो मूल्यमा बिक्री भएको सीतारामले देखापढीलाई जानकारी दिए। अब विदेशमा नेप्सिने कम्पनीले चलचित्र प्रदर्शनमा ल्याउनेछ।
सुबिहानी फिल्मस् प्रालिको ब्यानरमा निर्मित यो चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गरेका छन्। दुई करोड रूपैयाँको लागतमा बनेको चलचित्रकाे कथा कुमार कट्टेल र दीपक आचार्यले लेखेका हुन्।
‘सेन्टी भाइरस’ को आम्दानीको ५० प्रतिशत चितवनमा निर्माण भइरहेको ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ निर्माणमा खर्च गरिनेछ।
चलचित्रमा सीताराम कट्टेल, कुञ्जना घिमिरे, दयाहाङ राई, विल्सनविक्रम राई, बुद्धि तामाङलगायतका कलाकारहरूको अभिनय छ।
" /> काठमाडौं। चलचित्र ‘सेन्टी भाइरस’को विदेश राइट्स एक कराेड १५ लाख रूपैयाँमा बिक्री भएकाे छ। याे नेपाली चलचित्र उद्याेगमा अहिलेसम्मकै महंगाे हाे।
यसअघि ‘छ माया छपक्कै’ को विदेश राइट्स एक करोड १० लाख रूपैयाँमा बिक्री भएको थियो। अब ‘सेन्टी भाइरस’ सबभन्दा महंगो मूल्यमा विदेश राइट्स बिक्री हुने चलचित्र बनेको छ।
९ फागुनबाट प्रदर्शनमा आउने ‘सेन्टी भाइरस’काे विदेश राइट्स अमेरिकाको नेप्सिने कम्पनीले खरिद गरेकाे हाे। आज चितवनमा एक कार्यक्रमको आयोजना गरेर नेप्सिने कम्पनीका नेपाल प्रमुख विधान कार्की र सुबिहानी फिल्मस‍्को तर्फबाट सीताराम कट्टेल (धुर्मुस) बीच कागजी सम्झौता भएको छ।
सेन्टी भाइरसको विदेश राइट्स सबभन्दा महंगो मूल्यमा बिक्री भएको सीतारामले देखापढीलाई जानकारी दिए। अब विदेशमा नेप्सिने कम्पनीले चलचित्र प्रदर्शनमा ल्याउनेछ।
सुबिहानी फिल्मस् प्रालिको ब्यानरमा निर्मित यो चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गरेका छन्। दुई करोड रूपैयाँको लागतमा बनेको चलचित्रकाे कथा कुमार कट्टेल र दीपक आचार्यले लेखेका हुन्।
‘सेन्टी भाइरस’ को आम्दानीको ५० प्रतिशत चितवनमा निर्माण भइरहेको ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ निर्माणमा खर्च गरिनेछ।
चलचित्रमा सीताराम कट्टेल, कुञ्जना घिमिरे, दयाहाङ राई, विल्सनविक्रम राई, बुद्धि तामाङलगायतका कलाकारहरूको अभिनय छ।
"> ‘सेन्टी भाइरस’को विदेश राइट्स एक कराेड १५ लाखमा बिक्री: Dekhapadhi
‘सेन्टी भाइरस’को विदेश राइट्स एक कराेड १५ लाखमा बिक्री
काठमाडौं। चलचित्र ‘सेन्टी भाइरस’को विदेश राइट्स एक कराेड १५ लाख रूपैयाँमा बिक्री भएकाे छ। याे नेपाली चलचित्र उद्याेगमा अहिलेसम्मकै महंगाे हाे।
यसअघि ‘छ माया छपक्कै’ को विदेश राइट्स एक करोड १० लाख रूपैयाँमा बिक्री भएको थियो। अब ‘सेन्टी भाइरस’ सबभन्दा महंगो मूल्यमा विदेश राइट्स बिक्री हुने चलचित्र बनेको छ।
सेन्टी भाइरसको विदेश राइट्स सबभन्दा महंगो मूल्यमा बिक्री भएको सीतारामले देखापढीलाई जानकारी दिए। अब विदेशमा नेप्सिने कम्पनीले चलचित्र प्रदर्शनमा ल्याउनेछ।
सुबिहानी फिल्मस् प्रालिको ब्यानरमा निर्मित यो चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गरेका छन्। दुई करोड रूपैयाँको लागतमा बनेको चलचित्रकाे कथा कुमार कट्टेल र दीपक आचार्यले लेखेका हुन्।
‘सेन्टी भाइरस’ को आम्दानीको ५० प्रतिशत चितवनमा निर्माण भइरहेको ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ निर्माणमा खर्च गरिनेछ।
चलचित्रमा सीताराम कट्टेल, कुञ्जना घिमिरे, दयाहाङ राई, विल्सनविक्रम राई, बुद्धि तामाङलगायतका कलाकारहरूको अभिनय छ।
प्रतिक्रिया दिनुहोस्