भिडिओमा प्रियंकाले आफू क्याम्प नाओ आउन पाउँदा निकै खुशी भएको बताएकी छन्। भिडिओमा प्रियंकाले भनेकी छन्, “यो यस्तो अवसर हो, यस्तो मौका हो जुन म जिन्दगीभर बिर्सन सक्दिनँ। थ्याङ्क्यू फर द लभ।” त्यस्तै बार्सिलोनाले प्रियंकाको तस्वीर राख्दै ‘हामी नेपाललाई माया गर्छौं’ लेखेको छ।

"> बार्सिलोनाको नजरमा परिन् प्रियंका कार्की : Dekhapadhi
बार्सिलोनाको नजरमा परिन् प्रियंका कार्की
काठमाडौं। नायिका प्रियंका कार्की बार्सिलोना क्लबको नजरमा परेकी छन्। १९ माघ राति बार्सिलोनाको खेल हेर्न क्याम्प नाओ पुगेकी कार्कीको तस्वीर र भिडिओलाई बार्सिलोना क्लबले आफ्नो आधिकारित फेसबुक पेजमा राखेको छ।

घरेलु मैदानमा लेभान्तेविरुद्ध भएको उक्त खेलमा बार्सिलोनाले २–१ ले जितेको थियो। उक्त खेल हेर्न उनी प्रेमी आयुष्मान देशजार जोशीसँगै क्याम्प नाओ पुगेकी थिइन्।

प्रियंकाको तस्वीर बार्सिलोना फुटबल क्लबले आफ्नो आधिकारिक फेसबुक पेजमा राखेको हो। बार्सिलोनाको फेसबुक पेजमा प्रिंयकाको फोटो र भिडिओ देख्न सकिन्छ।

भिडिओमा प्रियंकाले आफू क्याम्प नाओ आउन पाउँदा निकै खुशी भएको बताएकी छन्। भिडिओमा प्रियंकाले भनेकी छन्, “यो यस्तो अवसर हो, यस्तो मौका हो जुन म जिन्दगीभर बिर्सन सक्दिनँ। थ्याङ्क्यू फर द लभ।” त्यस्तै बार्सिलोनाले प्रियंकाको तस्वीर राख्दै ‘हामी नेपाललाई माया गर्छौं’ लेखेको छ।

प्रतिक्रिया दिनुहोस्