बागलुङ। बागलुङमा भएका छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको छ। बागलुङ नगरपालिका–१ रामरेखामा घरको छतबाट खसेर एक बालिकाको मृत्यु भएको छ।

बागलुङको काठेखोला गाउँपालिका–८ लेखानी घर भई रामरेखा आफन्त सीता विकको घरमा आएकी विमला विककी छोरी १५ महीनाकी दीपसिना विकको १९ माघ दिउँसो घरको छतमाथि खेलिरहेका बेला भूइँमा खस्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

छतबाट खसेर घाइते बालिकाको धौलागिरी अञ्चल अस्पतालमा सामान्य उपचारपछि पोखरास्थित मणिपाल शिक्षण अस्पताल पठाइए पनि अस्पतालले १९ माघ राति मृत घोषाण गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख, प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए।

यसैबीच बागलुङ जिल्लाको जैमिनी नगरपालिका–८ भडकुवामा एक शिक्षक हराएको तीन दिनपछि मृत अवस्थामा फेला परेका छन्। पर्वत जिल्लाको फलेवास नगरपालिका घर भई बागलुङको जैमिनी नगरपालिका–८ स्थित सरस्वती आधारभूत विद्यालयका शिक्षक दुर्गाबहादुर राना १९ माघमा मृत फेला परेका हुन्।

शिक्षण पेशाका लागि जैमिनीमा डेरा गरी बस्ने ५५ वर्षीय राना १७ माघमा पर्वत घरदेखि अध्यापनका लागि जैमिनी आएपछि सम्पर्कविहीन भएका एसपी भट्टले जानकारी दिए। शिक्षकको शव सडकदेखि केही तल बारीको कुनामा फेला परेको हो। शिक्षकको मृत्यु कसरी भयो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

शवको धौलागिरी अञ्चल अस्पताल बागलुङमा परीक्षणपछि आफन्तको जिम्मा लगाइने प्रहरीले जनाएको छ।

यसैबीच बागलुङ नगरपालिका–३ लालीगुँरास चोकमा रहेको होटल ऐलिनाको शौचालयमा १९ माघमा एक जनाको मृत्यु भएको छ। काठेखोला गाँपालिका–७ रेश घर भएका ४७ वर्षीय रनबहादुर कार्की होटलमा गई खाजा नखाँदै शौचालय गएकोमा लामो समयसम्म शौचालयको ढोका नखोलेकोले प्रहरीलाई होटलधनीले खबर गरेका थिए। प्रहरीले शौचालयमा फेला परेका कार्कीलाई धौलागिरी अञ्चल अस्पताल लगे पनि डाक्टरले मृत घोषण गरेका थिए।

मृत्यु हुनुको कारण नखुलेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस

" /> बागलुङ। बागलुङमा भएका छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको छ। बागलुङ नगरपालिका–१ रामरेखामा घरको छतबाट खसेर एक बालिकाको मृत्यु भएको छ।

"> छुट्टाछुट्टै घटनामा बागलुङमा तीनको मृत्यु    : Dekhapadhi
छुट्टाछुट्टै घटनामा बागलुङमा तीनको मृत्यु

प्रतिक्रिया दिनुहोस्