बलात्कारको आरोप लागेका एसएसपी राणा प्रहरी नियन्त्रणमा, म्याद थप्न अदालत लगिंदै

यौन शोषणको आरोपमा निलम्बित एसएसपी राणालाई पक्राउ गर्ने तयारी

यौन दुर्व्यवहारको आरोपमा एसएसपी सौरभ राणा निलम्बित

" /> बलात्कारको आरोप लागेका एसएसपी राणा प्रहरी नियन्त्रणमा, म्याद थप्न अदालत लगिंदै

यौन शोषणको आरोपमा निलम्बित एसएसपी राणालाई पक्राउ गर्ने तयारी

यौन दुर्व्यवहारको आरोपमा एसएसपी सौरभ राणा निलम्बित

"> निलम्बित एसएसपी राणालाई पाँच दिन थुनामा राख्न अदालतको अनुमति: Dekhapadhi
निलम्बित एसएसपी राणालाई पाँच दिन थुनामा राख्न अदालतको अनुमति
काठमाडौं। यौन दुर्व्यवहारको आरोप लागेको नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सौरभ राणालाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।

जबरजस्ती करणी सम्बन्धी कसूरमा अनुसन्धानका लागि पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको अदालतका प्रवक्ता गोपालप्रसाद गिरीले देखापढीलाई जानकारी दिए।

आजदेखि लागू हुने गरी ८ नम्बर इजलासका न्यायाधीश मणीराम न्यौपानेको इजलासले म्याद थप गरेको हो। एसएसपी राणा हिजो आफैं जिल्ला प्रहरी कार्यालय सुनसरीमा उपस्थित भएका थिए। त्यसलगत्तै प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो।

उनलाई प्रहरीले पक्राउ गर्न अदालतबाट अनुमति लिइसकेको थियो।

संघीय प्रहरी इकाई कार्यालय धरानमा कार्यरत एसएसपी राणा बलात्कारको आरोप लागेपछि निलम्बनमा परेका थिए। उनलाई धरानकी एक महिलाले आफूलाई लामो समयदेखि बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्याय सुनसरीमा किटानी जाहेरी दिएकी थिइन्।

उजुरी परेपछि गृह मन्त्रालयले त्यसबारे छानबिन समिति गठन गरेको थियो। समितिको सिफारिसका आधारमा राणालाई निलम्बन गरिएको थियो।

पढ्नुहोस्

बलात्कारको आरोप लागेका एसएसपी राणा प्रहरी नियन्त्रणमा, म्याद थप्न अदालत लगिंदै

यौन शोषणको आरोपमा निलम्बित एसएसपी राणालाई पक्राउ गर्ने तयारी

यौन दुर्व्यवहारको आरोपमा एसएसपी सौरभ राणा निलम्बित

प्रतिक्रिया दिनुहोस्