काठमाडाैं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा जिल्ला प्रशासन कार्यालय दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालविरुद्ध पाँचवटा आरोप पत्र दायर गरेको छ।

अख्तियारले आज उनीविरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको विज्ञप्तिमार्फत् जानकारी दिएको छ। आफ्नो कार्यक्षेत्रभित्रका विभिन्न मुद्दामा सेवाग्राहीसँग घुस लिएको, अनुगमनको भ्रमण भत्ता अनियमित तरिकाले लिएको भन्ने व्यहोराको उजुरीउपर अनुसन्धान पश्चात आरोप पत्र दायर गरेको हो।

रिजालले फरक-फरक सेवाग्राहीसँग पटक-पटक गरेर ५० हजार रूपैयाँ, ९० हजार, ३५ हजार, चार लाख रूपैयाँ लिएको आरोप अख्तियारले लगाएकाे छ। त्यस्तै भ्रमण खर्च नियमावली २०६४ बमोजिम भ्रमण अभिलेख खातामा दर्ता नगरी खाता नै खडा नगरी कतिपय भ्रमण आदेश र दैनिक तथा भ्रमण खर्चको बिलमा स्वीकृत गर्ने, पदाधिकारीको दस्तखतसमेत नगरी तथा अनुगमनमा नै नगई कार्यालयमै बसी आफैंले सुरक्षा समितिको बैठक राखेर हस्ताक्षरसमेत गरी अनियमित तरिकाले ७७ हजार ६०० रूपैयाँ लिएको भन्दै ६ लाख ५२ हजार ६०० रूपैयाँ बिगो कायम गरी आरोपपत्र दायर गरिएको आयाेगले जनाएकाे छ।

" /> काठमाडाैं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा जिल्ला प्रशासन कार्यालय दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालविरुद्ध पाँचवटा आरोप पत्र दायर गरेको छ।

अख्तियारले आज उनीविरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको विज्ञप्तिमार्फत् जानकारी दिएको छ। आफ्नो कार्यक्षेत्रभित्रका विभिन्न मुद्दामा सेवाग्राहीसँग घुस लिएको, अनुगमनको भ्रमण भत्ता अनियमित तरिकाले लिएको भन्ने व्यहोराको उजुरीउपर अनुसन्धान पश्चात आरोप पत्र दायर गरेको हो।

रिजालले फरक-फरक सेवाग्राहीसँग पटक-पटक गरेर ५० हजार रूपैयाँ, ९० हजार, ३५ हजार, चार लाख रूपैयाँ लिएको आरोप अख्तियारले लगाएकाे छ। त्यस्तै भ्रमण खर्च नियमावली २०६४ बमोजिम भ्रमण अभिलेख खातामा दर्ता नगरी खाता नै खडा नगरी कतिपय भ्रमण आदेश र दैनिक तथा भ्रमण खर्चको बिलमा स्वीकृत गर्ने, पदाधिकारीको दस्तखतसमेत नगरी तथा अनुगमनमा नै नगई कार्यालयमै बसी आफैंले सुरक्षा समितिको बैठक राखेर हस्ताक्षरसमेत गरी अनियमित तरिकाले ७७ हजार ६०० रूपैयाँ लिएको भन्दै ६ लाख ५२ हजार ६०० रूपैयाँ बिगो कायम गरी आरोपपत्र दायर गरिएको आयाेगले जनाएकाे छ।

"> दोलखाका तत्कालीन सीडीओविरुद्ध एकैदिन पाँचवटा आरोपपत्र दायर: Dekhapadhi
दोलखाका तत्कालीन सीडीओविरुद्ध एकैदिन पाँचवटा आरोपपत्र दायर <p style="text-align:justify">काठमाडाैं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा जिल्ला प्रशासन कार्यालय दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालविरुद्ध पाँचवटा आरोप पत्र दायर गरेको छ।</p> <p style="text-align:justify">अख्तियारले आज उनीविरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको विज्ञप्तिमार्फत् जानकारी दिएको छ। आफ्नो कार्यक्षेत्रभित्रका विभिन्न मुद्दामा सेवाग्राहीसँग घुस लिएको, अनुगमनको भ्रमण भत्ता अनियमित तरिकाले लिएको भन्ने व्यहोराको उजुरीउपर अनुसन्धान पश्चात आरोप पत्र दायर गरेको हो।</p> <p style="text-align:justify">रिजालले फरक-फरक सेवाग्राहीसँग पटक-पटक गरेर ५० हजार रूपैयाँ, ९० हजार, ३५ हजार, चार लाख रूपैयाँ लिएको आरोप अख्तियारले लगाएकाे छ। त्यस्तै भ्रमण खर्च नियमावली २०६४ बमोजिम भ्रमण अभिलेख खातामा दर्ता नगरी खाता नै खडा नगरी कतिपय भ्रमण आदेश र दैनिक तथा भ्रमण खर्चको बिलमा स्वीकृत गर्ने, पदाधिकारीको दस्तखतसमेत नगरी तथा अनुगमनमा नै नगई कार्यालयमै बसी आफैंले सुरक्षा समितिको बैठक राखेर हस्ताक्षरसमेत गरी अनियमित तरिकाले ७७ हजार ६०० रूपैयाँ लिएको भन्दै ६ लाख ५२ हजार ६०० रूपैयाँ बिगो कायम गरी आरोपपत्र दायर गरिएको आयाेगले जनाएकाे छ।</p>
प्रतिक्रिया दिनुहोस्