वीरगंज। पर्सामा प्रहरीले नेपाली र भारतीय रूपैयाँसहित १० केजी गाँजा बरामद गरेको छ।

पटेर्वासुगौली गाउँपालिका-१ मलाहीका ४५ वर्षीय उमेश सहनीको शौचालयनजिकै लुकाएर राखिएको १० केजी गाँजा र एक लाख ४८ हजार नेपाली र बीस हजार भारतीय रूपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

प्रहरीका अनुसार सहनीले घरमा लुकाएर गाँजाको कारोबार गर्दै आएको सूचनाको आधारमा खानतलासी गरिएको हो।

सहनीबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

" /> वीरगंज। पर्सामा प्रहरीले नेपाली र भारतीय रूपैयाँसहित १० केजी गाँजा बरामद गरेको छ।

पटेर्वासुगौली गाउँपालिका-१ मलाहीका ४५ वर्षीय उमेश सहनीको शौचालयनजिकै लुकाएर राखिएको १० केजी गाँजा र एक लाख ४८ हजार नेपाली र बीस हजार भारतीय रूपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

प्रहरीका अनुसार सहनीले घरमा लुकाएर गाँजाको कारोबार गर्दै आएको सूचनाको आधारमा खानतलासी गरिएको हो।

सहनीबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

"> पर्सामा १० केजी गाँजासहित नेपाली र भारतीय रूपैयाँ बरामद: Dekhapadhi
पर्सामा १० केजी गाँजासहित नेपाली र भारतीय रूपैयाँ बरामद <p style="text-align:justify">वीरगंज। पर्सामा प्रहरीले नेपाली र भारतीय रूपैयाँसहित १० केजी गाँजा बरामद गरेको छ।</p> <p style="text-align:justify">पटेर्वासुगौली गाउँपालिका-१ मलाहीका ४५ वर्षीय उमेश सहनीको शौचालयनजिकै लुकाएर राखिएको १० केजी गाँजा र एक लाख ४८ हजार नेपाली र बीस हजार भारतीय रूपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।</p> <p style="text-align:justify">प्रहरीका अनुसार सहनीले घरमा लुकाएर गाँजाको कारोबार गर्दै आएको सूचनाको आधारमा खानतलासी गरिएको हो।</p> <p style="text-align:justify">सहनीबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्