शैक्षिक गुणस्तर बढाउनलाई सहयोग गर्ने कार्यक्रमस्वरुप दिवा खाजा, न्यानो कपडा वितरणमा लगानी गरिएको गाउँपालिका प्रमुख किरण राईले बताए।
पञ्चकन्या माध्यमिक विद्यालय, मानेडाँडा माध्यमिक विद्यालय, जनकल्याण आधारभुत विद्यालय, महालक्ष्मी आधारभुत विद्यालयमा पनि न्यानो कपडा वितरण गर्ने योजना रहेको बताइएको छ।
"जाडो याममा विद्यालय ३० प्रतिशत विद्यार्थी अनुपस्थित भएको पायौं। न्यानो कपडाका कारण उपस्थिति संख्या बढ्ने आशा गरेका छौं", गाउँपालिका उपाध्यक्ष सम्झना राईले भनिन्।

भोजपुरमा पढाईमा आकर्षित गर्न विद्यार्थीलाई गाउँपालिकाको न्यानो कपडा: Dekhapadhi
भोजपुरमा पढाईमा आकर्षित गर्न विद्यार्थीलाई गाउँपालिकाको न्यानो कपडा

भोजपुर। भोजपुरको पौवादुङमा गाउँपालिकाले विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ।

चिसोको कारण विद्यार्थीको पठनपाठन प्रभावित भएकोले लेकाली क्षेत्रका विद्यार्थीहरुलाई न्यानो कपडा बाँडिएको गाउँपालिकाले जनाएको छ।

पौवादुङमा-१ श्यामशिलामा रहेको राधाकृष्ण माध्यमिक विद्यालयका ४६२ जना र तिवारीभञ्याङ माध्यमिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो।