सभामुखमाथि छानबिन हुनुपर्छ, दोषी भए आमनागरिक सरह कारबाही पनिः गगन थापा

साझा पार्टीद्वारा सभामुख महराको राजीनामा माग

सत्तारुढ नेकपाको आकस्मिक सचिवालय बैठक बस्दै

महरा फेरि विवादमा, बहालवाला सभामुखमाथि बलात्कारको आरोप

" /> सभामुखमाथि छानबिन हुनुपर्छ, दोषी भए आमनागरिक सरह कारबाही पनिः गगन थापा

साझा पार्टीद्वारा सभामुख महराको राजीनामा माग

सत्तारुढ नेकपाको आकस्मिक सचिवालय बैठक बस्दै

महरा फेरि विवादमा, बहालवाला सभामुखमाथि बलात्कारको आरोप

"> नेकपाले महरालाई भन्यो– सभामुख र सांसद दुवै पदबाट राजीनामा देऊ: Dekhapadhi
नेकपाले महरालाई भन्यो– सभामुख र सांसद दुवै पदबाट राजीनामा देऊ
भर्खरै प्रधानमन्त्री निवास बालुवाटारमा सकिएको नेकपा सचिवालयकाे आकस्मिक बैठकले तत्काल राजीनामा गरेर छानबिन प्रक्रियालाई सघाउन निर्देशन दिएको हो ।

नेकपा सचिवालयका एक सदस्यले आज बिहान अध्यक्षद्वय  केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको छलफलअनुसार सचिवालयको आकस्मिक बैठक बोलाइएको र बैठकले राजीनामा गर्न निर्देशन दिएको देखापढीलाई बताए ।

“यति गम्भीर आरोप लागिसकेपछि तत्काल सभामुख र सांसद दुवै पदबाट राजीनामा गरेर छानबिनलाई सघाउनुपर्छ भन्ने पार्टीको निर्णय हो, त्यहीअनुसार उहाँलाई निर्देशन दिइएको छ”, ती सदस्यले भने । संसद सचिवालयमै कार्यरत एक महिला कर्मचारीले सभामुख महरा आफ्नो डेरामै आएर बलात्कार प्रयास गरेको आरोप लगाएकी थिइन् ।

रक्सी सेवन गरेर बलात्कार प्रयास गरेको र त्यसक्रममा आफूमाथि हातपात तथा कुटपिट समेत गरेको उनको आरोप थियो । १२ असोज साँझको सो घटनापछि उनले १३ असोजमा विभिन्न सञ्चारमाध्यममार्फत् घटना सार्वजनिक गरेकी थिइन् । यो प्रकरण सार्वजनिक भएपछि आजै बिहान प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएको थियो ।

त्यसैगरी, ओली, दाहाल, नेकपाका नेताहरु विष्णुप्रसाद पौडेल, सुवासचन्द्र नेम्वाङबीच पनि बालुवाटारमै छलफल भएको थियो । त्यसक्रममा नेताहरु महराले राजीनामा गर्नुपर्ने  निक्र्यौलमा  पुगेका थिए । लगत्तै नेकपा केन्द्रीय सचिवालयको आकस्मिक बैठक बोलाइएको थियो ।

महरा दाङ क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभाका सदस्य हुन् ।

पढ्नुहाेस्:

सभामुखमाथि छानबिन हुनुपर्छ, दोषी भए आमनागरिक सरह कारबाही पनिः गगन थापा

साझा पार्टीद्वारा सभामुख महराको राजीनामा माग

सत्तारुढ नेकपाको आकस्मिक सचिवालय बैठक बस्दै

महरा फेरि विवादमा, बहालवाला सभामुखमाथि बलात्कारको आरोप

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्