काठमाडौं। फोटो पत्रकार भरतबन्धु थापाको लेखन तथा तस्वीरमा कर्णाली प्रदेशका पर्यटकीय स्थलहरू समेटिएको ‘गन्तव्य कर्णाली’ नाम किताब प्रकाशन भएको छ।

नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पुर्‍याउने उद्देश्यले किताब प्रकाशन गरिएको थापाले बताएका छन्। कर्णाली प्रदेशका दशै जिल्लाका प्रमुख पर्यटकीय स्थलहरुलाई समावेश गरेर फोटो किताव प्रकाशन भएको हो।

पत्रकार थापाको लेखन तथा तस्वीर समावेश गरेर मनघरी फाउन्डेसनको संयोजनमा उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय, कर्णाली प्रदेशले गन्तव्य कर्णाली फोटो किताब प्रकाशन गरेको हो।

“अथाहा सम्भावना बोकेको कर्णालीलाई यति सानो किताबमा कहाँ समेट्न सकिन्छ”, थापाले भने, “तरपनि केही जानकारी तथा कर्णालीको विषयमा प्रचार–प्रसार होस् भन्ने हेतुले प्रकाशन गरिएको हो।”

थापाले यसअघि पश्चिम नेपालको पर्यटन प्रवर्द्धन गर्ने हेतुले विभिन्न संघ–सस्थाहरुसँग मिलेर दैलेख, सुर्खेत, धनगढी, बाँके, काठमाडौँ लगायतका स्थानमा पश्चिम नेपालका पर्यटकीय स्थलहरूको तस्वीर प्रर्दशनी गरिसकेका छन् भने बाघ हेर्नका लागि प्रख्यात मानिने बर्दियाको पर्यटकीय नक्शा समेत प्रकाशन गरिसकेका छन् ।

गन्तव्य कर्णाली फोटो किताबमा आन्तरिक पर्यटकको अत्याधिक रूची देखाएको रारादेखि नेपालकै सबैभन्दा उच्च स्थानमा रहेको मानव वस्ती डोल्पाको धो, ज्वालाहरूको क्षेत्र दैलेख, नेपाली भाषामा लेखिएको पहिलो अभिलेख दामुपालको अभिलेख लगायतका तस्वीरहरू समावेश गरिएका छन्। किताबमा ती क्षेत्रमा कसरी पुग्न सकिन्छ भन्ने विषयमा जानकारी समेत उल्लेख गरिएको छ।

दैलेखको कट्टी मनघर जन्मेका थापाले ६ वर्षअघि हिमालयन म्याप हाउसको प्रकाशनमा पश्चिम नेपाल अर्थात तत्कालीन मध्य र सुदूरपश्चिमलाई समेटेर ‘वाईल्ड वेष्ट नेपाल’ फोटो किताब प्रकाशन गरेका थिए।

" /> काठमाडौं। फोटो पत्रकार भरतबन्धु थापाको लेखन तथा तस्वीरमा कर्णाली प्रदेशका पर्यटकीय स्थलहरू समेटिएको ‘गन्तव्य कर्णाली’ नाम किताब प्रकाशन भएको छ।

नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पुर्‍याउने उद्देश्यले किताब प्रकाशन गरिएको थापाले बताएका छन्। कर्णाली प्रदेशका दशै जिल्लाका प्रमुख पर्यटकीय स्थलहरुलाई समावेश गरेर फोटो किताव प्रकाशन भएको हो।

पत्रकार थापाको लेखन तथा तस्वीर समावेश गरेर मनघरी फाउन्डेसनको संयोजनमा उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय, कर्णाली प्रदेशले गन्तव्य कर्णाली फोटो किताब प्रकाशन गरेको हो।

“अथाहा सम्भावना बोकेको कर्णालीलाई यति सानो किताबमा कहाँ समेट्न सकिन्छ”, थापाले भने, “तरपनि केही जानकारी तथा कर्णालीको विषयमा प्रचार–प्रसार होस् भन्ने हेतुले प्रकाशन गरिएको हो।”

थापाले यसअघि पश्चिम नेपालको पर्यटन प्रवर्द्धन गर्ने हेतुले विभिन्न संघ–सस्थाहरुसँग मिलेर दैलेख, सुर्खेत, धनगढी, बाँके, काठमाडौँ लगायतका स्थानमा पश्चिम नेपालका पर्यटकीय स्थलहरूको तस्वीर प्रर्दशनी गरिसकेका छन् भने बाघ हेर्नका लागि प्रख्यात मानिने बर्दियाको पर्यटकीय नक्शा समेत प्रकाशन गरिसकेका छन् ।

गन्तव्य कर्णाली फोटो किताबमा आन्तरिक पर्यटकको अत्याधिक रूची देखाएको रारादेखि नेपालकै सबैभन्दा उच्च स्थानमा रहेको मानव वस्ती डोल्पाको धो, ज्वालाहरूको क्षेत्र दैलेख, नेपाली भाषामा लेखिएको पहिलो अभिलेख दामुपालको अभिलेख लगायतका तस्वीरहरू समावेश गरिएका छन्। किताबमा ती क्षेत्रमा कसरी पुग्न सकिन्छ भन्ने विषयमा जानकारी समेत उल्लेख गरिएको छ।

दैलेखको कट्टी मनघर जन्मेका थापाले ६ वर्षअघि हिमालयन म्याप हाउसको प्रकाशनमा पश्चिम नेपाल अर्थात तत्कालीन मध्य र सुदूरपश्चिमलाई समेटेर ‘वाईल्ड वेष्ट नेपाल’ फोटो किताब प्रकाशन गरेका थिए।

"> कर्णाली प्रदेश घुम्न चाहनेका लागि ‘गन्तव्य कर्णाली’: Dekhapadhi
कर्णाली प्रदेश घुम्न चाहनेका लागि ‘गन्तव्य कर्णाली’

प्रतिक्रिया दिनुहोस्