आज बिहान रूपन्देहीको बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै थापाले प्रचलित कानूनबमोजिम छानबिन गरेर दोषी पाइए आमनागरिक सरह कारबाही हुनुपर्ने बताएका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै थापाले भने, “यो आरोप आमनागरिकमाथि लाग्दा जस्तो प्रक्रिया र कारबाही हुन्थ्यो महरामाथि पनि त्यही हुनुपर्छ ।”

शक्तिशाली र जिम्मेवार पदमा भएकै आधारमा यो ‘केस’ सामसुम पार्न नहुने थापाको भनाइ छ ।

पढ्नुहाेस्:

साझा पार्टीद्वारा सभामुख महराको राजीनामा माग

सत्तारुढ नेकपाको आकस्मिक सचिवालय बैठक बस्दै

महरा फेरि विवादमा, बहालवाला सभामुखमाथि बलात्कारको आरोप

" /> आज बिहान रूपन्देहीको बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै थापाले प्रचलित कानूनबमोजिम छानबिन गरेर दोषी पाइए आमनागरिक सरह कारबाही हुनुपर्ने बताएका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै थापाले भने, “यो आरोप आमनागरिकमाथि लाग्दा जस्तो प्रक्रिया र कारबाही हुन्थ्यो महरामाथि पनि त्यही हुनुपर्छ ।”

शक्तिशाली र जिम्मेवार पदमा भएकै आधारमा यो ‘केस’ सामसुम पार्न नहुने थापाको भनाइ छ ।

पढ्नुहाेस्:

साझा पार्टीद्वारा सभामुख महराको राजीनामा माग

सत्तारुढ नेकपाको आकस्मिक सचिवालय बैठक बस्दै

महरा फेरि विवादमा, बहालवाला सभामुखमाथि बलात्कारको आरोप

"> सभामुखमाथि छानबिन हुनुपर्छ, दोषी भए आमनागरिक सरह कारबाही पनिः गगन थापा: Dekhapadhi
सभामुखमाथि छानबिन हुनुपर्छ, दोषी भए आमनागरिक सरह कारबाही पनिः गगन थापा
आज बिहान रूपन्देहीको बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै थापाले प्रचलित कानूनबमोजिम छानबिन गरेर दोषी पाइए आमनागरिक सरह कारबाही हुनुपर्ने बताएका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै थापाले भने, “यो आरोप आमनागरिकमाथि लाग्दा जस्तो प्रक्रिया र कारबाही हुन्थ्यो महरामाथि पनि त्यही हुनुपर्छ ।”

शक्तिशाली र जिम्मेवार पदमा भएकै आधारमा यो ‘केस’ सामसुम पार्न नहुने थापाको भनाइ छ ।

पढ्नुहाेस्:

साझा पार्टीद्वारा सभामुख महराको राजीनामा माग

सत्तारुढ नेकपाको आकस्मिक सचिवालय बैठक बस्दै

महरा फेरि विवादमा, बहालवाला सभामुखमाथि बलात्कारको आरोप

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्