काठमाडौं। नेपाल प्रहरीले तेह्रौं दक्षिण एशियाली खेलकुद (साग) मा पदक जित्न सफल आफ्नो संगठनमा आवद्ध खेलाडीलाई नगदसहित सम्मान गरेको छ।

सागमा नेपाल पुलिस क्लबका खेलाडीले १६ स्वर्ण, १४ रजत र २६ कांस्य पदक जितेका थिए। व्यक्तिगत स्पर्धामा स्वर्ण पदक जित्नेलाई १ लाख २५ हजार, रजत पदक जित्नेलाई ६० हजार र कांस्य पदक जित्नेलाई ३० हजार नगदसहित आज सम्मान गरिएको हो। टीम स्पर्धामा स्वर्ण पदक जित्नेलाई ७५ हजार, रजत पदक जित्नेलाई ४० हजार र कांस्य पदक जित्नेलाई २५ हजार नगदबाट पुरस्कृत गरियो।

दुई स्वर्ण पदक जितेका मन्डेकाजी श्रेष्ठले सबैभन्दा धेरै २ लाख रूपैयाँ नगद पाए। उनले करातेको व्यक्तिगत र टीम कातामा स्वर्ण पदक जितेका थिए। महाराजगञ्जस्थित नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित कार्यक्रममा संगठन प्रमुख प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालले खेलाडीलाई पुरस्कृत गरे।

सोही अवसरमा प्रशिक्षकहरूलाई पनि प्रशंसापत्र र दोसल्लाबाट सम्मान गरिएको थियो।

" /> काठमाडौं। नेपाल प्रहरीले तेह्रौं दक्षिण एशियाली खेलकुद (साग) मा पदक जित्न सफल आफ्नो संगठनमा आवद्ध खेलाडीलाई नगदसहित सम्मान गरेको छ।

सागमा नेपाल पुलिस क्लबका खेलाडीले १६ स्वर्ण, १४ रजत र २६ कांस्य पदक जितेका थिए। व्यक्तिगत स्पर्धामा स्वर्ण पदक जित्नेलाई १ लाख २५ हजार, रजत पदक जित्नेलाई ६० हजार र कांस्य पदक जित्नेलाई ३० हजार नगदसहित आज सम्मान गरिएको हो। टीम स्पर्धामा स्वर्ण पदक जित्नेलाई ७५ हजार, रजत पदक जित्नेलाई ४० हजार र कांस्य पदक जित्नेलाई २५ हजार नगदबाट पुरस्कृत गरियो।

दुई स्वर्ण पदक जितेका मन्डेकाजी श्रेष्ठले सबैभन्दा धेरै २ लाख रूपैयाँ नगद पाए। उनले करातेको व्यक्तिगत र टीम कातामा स्वर्ण पदक जितेका थिए। महाराजगञ्जस्थित नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित कार्यक्रममा संगठन प्रमुख प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालले खेलाडीलाई पुरस्कृत गरे।

सोही अवसरमा प्रशिक्षकहरूलाई पनि प्रशंसापत्र र दोसल्लाबाट सम्मान गरिएको थियो।

"> सागमा पदक विजेतालाई नेपाल प्रहरीको सम्मान: Dekhapadhi
सागमा पदक विजेतालाई नेपाल प्रहरीको सम्मान
काठमाडौं। नेपाल प्रहरीले तेह्रौं दक्षिण एशियाली खेलकुद (साग) मा पदक जित्न सफल आफ्नो संगठनमा आवद्ध खेलाडीलाई नगदसहित सम्मान गरेको छ।

सागमा नेपाल पुलिस क्लबका खेलाडीले १६ स्वर्ण, १४ रजत र २६ कांस्य पदक जितेका थिए। व्यक्तिगत स्पर्धामा स्वर्ण पदक जित्नेलाई १ लाख २५ हजार, रजत पदक जित्नेलाई ६० हजार र कांस्य पदक जित्नेलाई ३० हजार नगदसहित आज सम्मान गरिएको हो। टीम स्पर्धामा स्वर्ण पदक जित्नेलाई ७५ हजार, रजत पदक जित्नेलाई ४० हजार र कांस्य पदक जित्नेलाई २५ हजार नगदबाट पुरस्कृत गरियो।

दुई स्वर्ण पदक जितेका मन्डेकाजी श्रेष्ठले सबैभन्दा धेरै २ लाख रूपैयाँ नगद पाए। उनले करातेको व्यक्तिगत र टीम कातामा स्वर्ण पदक जितेका थिए। महाराजगञ्जस्थित नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित कार्यक्रममा संगठन प्रमुख प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालले खेलाडीलाई पुरस्कृत गरे।

सोही अवसरमा प्रशिक्षकहरूलाई पनि प्रशंसापत्र र दोसल्लाबाट सम्मान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्