काठमाडौं। ६ वर्षकी एक बालिकालाई अपहरण गरी १६ लाख रूपैयाँ फिरौती माग्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
महानगरीय प्रहरी वृत्त ठिमी र अपराध महाशाखाको टोलीले लालबन्दी नगरपालिका–५ सर्लाही घर भई हाल भक्तपुरको बोडेमा बस्ने आशिष थापालाई पक्राउ गरेको हो।
थापाले आज सूर्यनिनायक नगरपालिका–५ को निकोशेरास्थित ग्लोरी ईङ्लिस स्कुलमा यूकेजीमा अध्ययनरत ६ वर्षकी बालिकालाई अपहरण गरेका प्रहरीले जनाएको छ।
थापाले बालिकालाई अपहरण गरी घ्याम्पे डाँडामा लगेर पछाडि हात बाँधेर राखेका थिए। तर, बालिका रोईकराई गरेपछि थापा त्यहाँबाट भागेका थिए। बालिकालाई रोएको देखेपछि स्थानीयले उद्धार गरी उनी अध्ययनरत स्कुलमा पुर्‍याइदिएका थिए।
त्यसपछि बालिकाका आफन्तले घटनाबारे महानगरी प्रहरी वृत्त ठिमीमा खबर गरेका थिए।
अभिभावकले घटनाबारे जानकारी गराएपछि परिचालित भएको प्रहरीले साँझ ५ः२० बजे ठिमिस्थित भाटभटेनीबाट थापालाई पक्राउ गरेको हो।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
" /> काठमाडौं। ६ वर्षकी एक बालिकालाई अपहरण गरी १६ लाख रूपैयाँ फिरौती माग्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
महानगरीय प्रहरी वृत्त ठिमी र अपराध महाशाखाको टोलीले लालबन्दी नगरपालिका–५ सर्लाही घर भई हाल भक्तपुरको बोडेमा बस्ने आशिष थापालाई पक्राउ गरेको हो।
थापाले आज सूर्यनिनायक नगरपालिका–५ को निकोशेरास्थित ग्लोरी ईङ्लिस स्कुलमा यूकेजीमा अध्ययनरत ६ वर्षकी बालिकालाई अपहरण गरेका प्रहरीले जनाएको छ।
थापाले बालिकालाई अपहरण गरी घ्याम्पे डाँडामा लगेर पछाडि हात बाँधेर राखेका थिए। तर, बालिका रोईकराई गरेपछि थापा त्यहाँबाट भागेका थिए। बालिकालाई रोएको देखेपछि स्थानीयले उद्धार गरी उनी अध्ययनरत स्कुलमा पुर्‍याइदिएका थिए।
त्यसपछि बालिकाका आफन्तले घटनाबारे महानगरी प्रहरी वृत्त ठिमीमा खबर गरेका थिए।
अभिभावकले घटनाबारे जानकारी गराएपछि परिचालित भएको प्रहरीले साँझ ५ः२० बजे ठिमिस्थित भाटभटेनीबाट थापालाई पक्राउ गरेको हो।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
"> बालिका अपहरण गरेर १६ लाख फिरौती माग्ने पाँच घण्टामा समातिए: Dekhapadhi
बालिका अपहरण गरेर १६ लाख फिरौती माग्ने पाँच घण्टामा समातिए
काठमाडौं। ६ वर्षकी एक बालिकालाई अपहरण गरी १६ लाख रूपैयाँ फिरौती माग्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
महानगरीय प्रहरी वृत्त ठिमी र अपराध महाशाखाको टोलीले लालबन्दी नगरपालिका–५ सर्लाही घर भई हाल भक्तपुरको बोडेमा बस्ने आशिष थापालाई पक्राउ गरेको हो।
थापाले आज सूर्यनिनायक नगरपालिका–५ को निकोशेरास्थित ग्लोरी ईङ्लिस स्कुलमा यूकेजीमा अध्ययनरत ६ वर्षकी बालिकालाई अपहरण गरेका प्रहरीले जनाएको छ।
त्यसपछि बालिकाका आफन्तले घटनाबारे महानगरी प्रहरी वृत्त ठिमीमा खबर गरेका थिए।
अभिभावकले घटनाबारे जानकारी गराएपछि परिचालित भएको प्रहरीले साँझ ५ः२० बजे ठिमिस्थित भाटभटेनीबाट थापालाई पक्राउ गरेको हो।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्