काठमाडौं। रोहित शर्माको अर्धशतक तथा जसप्रित बुमराहको उत्कृष्ट बलिङप्रेरित भारतले आज न्यूजिल्याण्डलाई सात रनले हराउँदै पाँच खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा क्लिन स्विप गरेको छ।

टस जितेर ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १६३ रन बनाएको थियो। १६४ रनको लक्ष्य पछ्याएको घरेलु टीम न्यूजिल्याण्डले नौ विकेट गुमाएर १५६ रन मात्र जोड्न सक्यो।

ओपनर सञ्जु सामसन दुई रन बनाएर आउट भएपछि रोहितले अर्का ओपनर केएल राहुलसँग दोस्रो विकेटका लागि ८८ रनको साझेदारी गरेका थिए। केएल राहुलले ३३ बलमा ४५ रन जोडे। ४१ बलमा ६० रन बनाएका रोहित ‘रिटायर्ड हर्ट’ भएका थिए।

रोहितले क्रिज छोड्दा भारतले १३८ रन जोडेको थियो। रोहितले श्रेयस एयरसँग तेस्रो विकेटका लागि ४२ रनको साझेदारी गरे।

श्रेयस ३३ रनमा अविजित रहे। शिभम दुबे ५ रनमा आउट हुँदा मनिष पाण्डे ११ रनमा अविजित रहे। न्यूजिल्याण्डका स्कट कोगलेनले दुई विकेट लिए भने हामिश बेन्नेटले एक विकेट लिए।

१६४ रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्डका रोज टेलरले ५३ तथा टीम सेइफर्टले ५० रन जोड्नुबाहेक अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। इश सोधीले अविजित १६ तथा कोलिन मुनरोले १५ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।

बुमराहले चार ओभरमा एक मडेन राख्दै १२ रन दिएर तीन विकेट लिए। नवदीप सैनीले र शार्दुल ठाकुरले समान दुई विकेट लिए। वासिङ्टन सुन्दरको नाममा एक विकेट रह्यो।

" /> काठमाडौं। रोहित शर्माको अर्धशतक तथा जसप्रित बुमराहको उत्कृष्ट बलिङप्रेरित भारतले आज न्यूजिल्याण्डलाई सात रनले हराउँदै पाँच खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा क्लिन स्विप गरेको छ।

टस जितेर ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १६३ रन बनाएको थियो। १६४ रनको लक्ष्य पछ्याएको घरेलु टीम न्यूजिल्याण्डले नौ विकेट गुमाएर १५६ रन मात्र जोड्न सक्यो।

ओपनर सञ्जु सामसन दुई रन बनाएर आउट भएपछि रोहितले अर्का ओपनर केएल राहुलसँग दोस्रो विकेटका लागि ८८ रनको साझेदारी गरेका थिए। केएल राहुलले ३३ बलमा ४५ रन जोडे। ४१ बलमा ६० रन बनाएका रोहित ‘रिटायर्ड हर्ट’ भएका थिए।

रोहितले क्रिज छोड्दा भारतले १३८ रन जोडेको थियो। रोहितले श्रेयस एयरसँग तेस्रो विकेटका लागि ४२ रनको साझेदारी गरे।

श्रेयस ३३ रनमा अविजित रहे। शिभम दुबे ५ रनमा आउट हुँदा मनिष पाण्डे ११ रनमा अविजित रहे। न्यूजिल्याण्डका स्कट कोगलेनले दुई विकेट लिए भने हामिश बेन्नेटले एक विकेट लिए।

१६४ रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्डका रोज टेलरले ५३ तथा टीम सेइफर्टले ५० रन जोड्नुबाहेक अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। इश सोधीले अविजित १६ तथा कोलिन मुनरोले १५ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।

बुमराहले चार ओभरमा एक मडेन राख्दै १२ रन दिएर तीन विकेट लिए। नवदीप सैनीले र शार्दुल ठाकुरले समान दुई विकेट लिए। वासिङ्टन सुन्दरको नाममा एक विकेट रह्यो।

"> ट्वान्टी–२० अन्तर्राष्ट्रियमा भारतको ‘क्लिन स्विप’ : Dekhapadhi
ट्वान्टी–२० अन्तर्राष्ट्रियमा भारतको ‘क्लिन स्विप’
काठमाडौं। रोहित शर्माको अर्धशतक तथा जसप्रित बुमराहको उत्कृष्ट बलिङप्रेरित भारतले आज न्यूजिल्याण्डलाई सात रनले हराउँदै पाँच खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा क्लिन स्विप गरेको छ।

टस जितेर ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १६३ रन बनाएको थियो। १६४ रनको लक्ष्य पछ्याएको घरेलु टीम न्यूजिल्याण्डले नौ विकेट गुमाएर १५६ रन मात्र जोड्न सक्यो।

ओपनर सञ्जु सामसन दुई रन बनाएर आउट भएपछि रोहितले अर्का ओपनर केएल राहुलसँग दोस्रो विकेटका लागि ८८ रनको साझेदारी गरेका थिए। केएल राहुलले ३३ बलमा ४५ रन जोडे। ४१ बलमा ६० रन बनाएका रोहित ‘रिटायर्ड हर्ट’ भएका थिए।

रोहितले क्रिज छोड्दा भारतले १३८ रन जोडेको थियो। रोहितले श्रेयस एयरसँग तेस्रो विकेटका लागि ४२ रनको साझेदारी गरे।

श्रेयस ३३ रनमा अविजित रहे। शिभम दुबे ५ रनमा आउट हुँदा मनिष पाण्डे ११ रनमा अविजित रहे। न्यूजिल्याण्डका स्कट कोगलेनले दुई विकेट लिए भने हामिश बेन्नेटले एक विकेट लिए।

१६४ रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्डका रोज टेलरले ५३ तथा टीम सेइफर्टले ५० रन जोड्नुबाहेक अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। इश सोधीले अविजित १६ तथा कोलिन मुनरोले १५ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।

बुमराहले चार ओभरमा एक मडेन राख्दै १२ रन दिएर तीन विकेट लिए। नवदीप सैनीले र शार्दुल ठाकुरले समान दुई विकेट लिए। वासिङ्टन सुन्दरको नाममा एक विकेट रह्यो।

प्रतिक्रिया दिनुहोस्