पढ्नुहाेस्

कोरोना भाइरस प्रभावित हुवेई प्रान्तमा अध्ययनरत १८० नेपाली विद्यार्थीले दिए घर फर्कन चाहेको आवेदन

चीनमा रहेका नेपालीको उद्धार शुरू भइसक्यो- प्रधानमन्त्री ओली

पढ्नुहाेस्

कोरोना भाइरस प्रभावित हुवेई प्रान्तमा अध्ययनरत १८० नेपाली विद्यार्थीले दिए घर फर्कन चाहेको आवेदन

चीनमा रहेका नेपालीको उद्धार शुरू भइसक्यो- प्रधानमन्त्री ओली

"> यी हुन् चीनकाे हुबेइ प्रान्तबाट नेपाल फर्किन इच्छुक विद्यार्थी (नामावलीसहित): Dekhapadhi
यी हुन् चीनकाे हुबेइ प्रान्तबाट नेपाल फर्किन इच्छुक विद्यार्थी (नामावलीसहित)
काठमाडौं। कोरोनाभाइरसको संक्रमणका कारण आवागमन बन्द भएका हुबेइ प्रान्तमा अध्ययनरत नेपाली विद्यार्थीमध्ये १८० जनाले स्वदेश फर्कन चाहेकाे बताएका छन्।

१८ माघमा बेइजिङस्थित नेपाली दूतावासले नेपाल फर्कन चाहने विद्यार्थीका लागि सरकारले चार्टर्ड विमानको व्यवस्था गर्ने जानकारी दिँदै आवेदन दिन भनेकाे थियाे।

त्यसरी आवेदन दिएका १८० जना विद्यार्थीकाे नामावली सार्वजनिक गर्दै दूतावासले कसैकाे नाम छुटेकाे भए दूतावासमा सम्पर्क गरी थप गर्न आग्रह गरेकाे छ।

नेपाल फर्कन चाहने विद्यार्थीकाे नामावली:

पढ्नुहाेस्

कोरोना भाइरस प्रभावित हुवेई प्रान्तमा अध्ययनरत १८० नेपाली विद्यार्थीले दिए घर फर्कन चाहेको आवेदन

चीनमा रहेका नेपालीको उद्धार शुरू भइसक्यो- प्रधानमन्त्री ओली

प्रतिक्रिया दिनुहोस्